नेपालबाहिरको नेपाल

सिराहा र सप्तरीका विद्यालयमा कम्प्युटर ल्याब बनाउन अमेरिकामा ओम दाहालको म्याराथन

अमेरिकाको इन्डियानामा बस्दै आएका तेह्रथुमका ओम दाहालले २०२० डेट्रोइट म्याराथन  पूरा गरेका छन् । एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिकाका महासचिव समेत रहेका दाहालले उक्त संस्थासँगको सहकार्यमा सिराहा र सप्तरीका

अष्ट्रियाको भियनामा नेपाली महिलाबाट ८ महिनाको बच्चासहित ३ छोराछोरीको हत्या

अष्ट्रियामा एक नेपाली महिलाले ८ महिनाको बच्चासहित ३ छोराछोरीको हत्या गरेकी छिन् । अष्ट्रियाको भियना बस्ने ती महिलाले ९ बर्ष, ३ बर्षका छोरीहरु र ८ महिनाको छोराको हत्या गरेकी हुन्

अमेरिकामा दशैंको टिकाको साइत अक्टोबर २५ मा, नेपालमा भन्दा एकदिन अगाडि

अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले अमेरिकामा दशैको टिकाको साइत नेपालमा भन्दा एकदिन अगाडि नै अर्थात् अक्टोबर २५ मा रहेको जनाएको छ । नेपालमा दशैंको टिका अक्टोबर २६ अर्थात् कार्तिक १० गते

दोलखामा गुम्बा बनाउन न्युयोर्कका नेपालीबाट ५ लाख ३६ हजार सहयोग

दोलखा गौरीशंकर गाउपालिका ७ सिक्पास्वरमा निर्माण भैरहेको गुम्बाको लागि अमेरिको न्युयोर्कमा रहेका नेपालीहरुबाट संकलित रकम हस्तान्तरण गरिएको छ । गुम्बा निर्माणका लागि न्युयोर्कमा पासाङ शेर्पाको संयोजकत्वमा संकलित रकम गुम्बा समिति

न्युयोर्क उडसाईडमा ट्रेनको ठक्करबाट नेपाली महिलाको घटनास्थलमै मृत्यु

न्युयोर्कको क्वीन्स उडसाईडमा रेलको ठक्करबाट नेपाली महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई न्युयोर्कमै बस्दै आएकी पारू श्रेष्ठको निधन भएको हो । लङ आइल्याण्ड रेल रोडको रेलले मंगलबार बिहान

न्युयोर्कमा बेरोजगारी विमा रकम लिने टप ९ एसियनमा नेपाली, चालकको संख्या उल्लेख्य

– किशोर पन्थी कोरोना महामारीपछि न्युयोर्कमा बेरोजगारी विमा रकम लिने टप ९ एसियनमा प्रतिशतका हिसाबले नेपाली अमेरिकनहरु समेत परेका छन् । न्युयोर्कमा कोरोनाको महामारीले काम गुमाएर बेरोजगारी विमा रकमका लागि

अमेरिकामा प्रेमराजा महतसहित अवैतनिक ‘महावाणिज्यदूत र वाणिज्यदूत’ को अवधि थप

नेपाल सरकारले अमेरिकामा ३ जना अवैतनिक महावाणिज्यदूतहरु र २ जना अवैतनिक वाणिज्यदूतहरुको अवधि ४ बर्ष थप गरेको छ । मन्त्रि परिषद बैठकले अमेरिकामा प्रेमराजा महत लगायत अवैतनिक महावाणिज्यदूतहरु र अवैतनिक

टेक्सासमा लुटेराको गोली प्रहारबाट घाइते नेपाली युवाको अवस्था गम्भिर

अमेरिकाको टेक्सासको अष्टिनमा लुटेराको गोली प्रहारबाट घाइते नेपाली युवा उमेश न्यौपानेको अवस्था गम्भिर रहेको बताइएको छ । रातिको समयमा ग्यास स्टेशनमा काम गरिरहेका उनीमाथि लुटेराले गोली हानेका थिए । तीनजना

राप्रपा केन्द्रीय सदस्यमा अमेरिकाबाट प्रेमकुमार श्रेष्ठ र लोक तिवारी नियुक्त

एकीकरणपछि गतसाता निर्वाचन आयोगबाट वैधानिकताप्राप्त राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्यहरुमा अमेरिकाबाट प्रेमकुमार श्रेष्ठ र लोक तिवारीलाई नियुक्त गरेको छ । एकीकरणपछि पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिंदै केन्द्रीय सदस्यहरु थप गरिएको

साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र साउदी अरबमा १६

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com