शुक्रबार बिहान अमेरिकाको भर्जिनिया राज्यको चान्टिलीमा भएको दुर्घटनामा नेपालका दुई युवा, रुकुमका सुरेश केसी र बर्दियाका विवेक सुवेदीको निधन भएको छ। उक्त दुर्घटनामा चालकसहित थप दुई जना घाइते भएका छन्।
क्यानडाको टोरन्टो नगरमा सञ्चालन गरिएको घुम्ती शिविरबाट ४ सय नेपालीले राहदानी लिएका छन् । राजधानी ओटावास्थित नेपाली दूतावासले शिविर सञ्चालन गरेको हो । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नयाँ स्वास्थ्य सुविधा युक्त मेरिल्याण्ड प्राइमरी केयर क्लिनिक खुल्ने भएको छ । बाल्टिमोरस्थित स्थानीय समुदायलाई सेवा दिने उद्देश्यले नोभेम्बर १७ मा नयाँ स्वास्थ्य सुविधा मेरिल्याण्ड प्राइमरी
अमेरिकामा दुर्घटनामा गम्भीर घाइते नेपाली महिला रबिना पौडेललाई सहयोग गर्न गोफन्डमी अकाउन्ट सुरु गरिएको छ। पौडेल कनेक्टिकट राज्यको वेस्ट हेभनमा भएको दुर्घटनामा गम्भीर घाइते भई अस्पताल भर्ना भएकी छन्। गण्डकी
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन ९कोप–२९०लाई आज सम्बोधन गर्दै हुनुहुन्छ । विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको
न्युयोर्क राज्य सांसदमा नेपाली अमेरिकन सांसद सराहना श्रेष्ठ दोश्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । न्युयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ बाट उमेदवार बनेकी श्रेष्ठ दोश्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्
अमेरिकाको राष्ट्रपति चुनावमा झण्डै १ लाख नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् जसमध्ये झण्डै ३० हजारले अमेरिकी राष्ट्रपति चुनावमा पहिलोपटक मतदानका लागि योग्य रहेका छन् । अमेरिकी सरकारको
अमेरिकाको केन्टकीमा क्यान्सरसँग जुध्दै आएका पत्रकार रजेन्द्र केसीको निधन भएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय केसी केही समयदेखि अमेरिकामा मेटास्टेटिक मेलिग्नेनछ प्यान्क्रियाटिक क्यान्सरसँग जुध्दै आएका थिए । करिब
अमेरिकाको पेन्सिलभेनिया राज्यले दिपावली अर्थात् दिवालीलाई राज्यस्तरीय चाडका रुपमा घोषणा गरेको छ । गभर्नर जश शापिरोले द्विदलीय विधेयकमा हस्ताक्षर गरेपछि दीपावली अब राज्यस्तरीय चाड भएको छ । दीपावलीको अव राज्य
गुल्मीबाट टेक्सासको ड्यालस वरपर बस्ने गुल्मेलीहरुले दशैंको अवशरमा सराय नाँच प्रस्तुत गरेका छन्। दशैंमा गुल्मीका विभिन्न देवी मन्दिरहरुमा टिकाको दिनबाट पुर्णिमासम्म हुने सराय नाच पन्चेबाजा सहित आईतबार ड्यालासमा प्रस्तुत गरिएको
KHASOKHAS