मधेसी एसोसिएसन इन अमेरिका (मा) ले आजीवन सदस्यता वितरण अभियान सुरुवात गरेको छ । अध्यक्ष रामनरेश पाण्डेले अनलाइनमार्फत पहिलो आजिवन सदस्यता लिई अभियानको सुरुवात गर्नुभयो । अभियानको उद्घाटन कार्यक्रममा संस्थाका
अमेरिकाको नर्थ क्यारोलिना निवासी कृष्ण पोखरेल त्यहाँको मोरिसभिल टाउनको सरकारी विभागको सल्लाहकारमा नियुक्त भएका छन् । उनी सन् २०२२ को जुलाई ३१ सम्म अर्थात् आगामी २ बर्षका लागि नियुक्त भएको
‘जब कोरोना महामारीमा सँगै स्वयंसेवकका रुपमा खटेका साथी बिरामी भएपछि आफ्नो सबै हिसाबकिताबबारे जानकारी दिंदै मेसेज पठाउनुभयो, तब मैले आँखामा आँशु रोक्नै सकिन । अस्पताल भर्ना भएमा फर्केर आउने नआउने
रिजउड नेपाली समाजको आयोजनामा यही सेप्टेम्बर १९ र २० तारिख न्यूयोर्कमा मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगिता क्वीन्स ब्रिज पार्कमा हुने जानकारी दिइएको छ । रिजउड भलिबल
नेपाली समुदायमाझ लोकप्रिय नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्प भट्टराई आफ्नो ४ बर्षे कार्यकाल सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । आज बेलुका कतार एवरवेजमार्फत उहाँ स्वदेश फर्कन लाग्नुभएको नेपाली महावाणिज्यदूतावास
न्युयोर्कको क्वीन्स कलेज प्वाइन्टमा श्रीमति र दुई सन्तानसहित बस्दै आएका नवराज केसी नेपाली अमेरिकन विजनेशम्यान र रियल्टरमात्र होइनन्, उनले केहीसमयदेखि अमेरिकन राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने काम समेत गरिरहेका
नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन गर्न मातृ पार्टी नेपाली कांग्रेसले थप ६ महिनाको म्याद दिएको छ । शनिवार पार्टीले एक परिपत्र प्रेषित गरी समितिको अधिवेशन सुरु गर्न निर्देशन दिएको हो।
अमेरिकाको बाल्टिमोर निवासी बरिष्ठ गायक प्रेमराजा महतले आफूहरु कोरोना संक्रमणमुक्त भएको बताएका छन् । अगस्तको पहिलो साता कोरोना संक्रमण भएपछि घरमै उपचार गराएका प्रेमराजा महत दम्पत्तिले हालैको परीक्षणबाट आफूहरुमा कोरोना
नेपालमा अमेरिकाबाट भित्रिने रेमिट्यान्समा उल्लेख्य बृद्धि भएसँगै अमेरिकामा नेपाली मनी ट्रान्सफर कम्पनीहरु पनि थपिदै गएका छन् । यसैक्रममा न्युयोर्कमा सानिमा एक्सप्रेसले सेवा सुरु गरेको छ । नेपालमा रकम पठाउन सकिने
न्युयोर्कमा ३९ बर्षका अमर तामाङको निधनप्रति अमेरिकामा रहेका नेपालीहरुले शोक व्यक्त गरेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिका न्युयोर्क च्याप्टरका उपसभापति समेत तामाङको आजविहान ३ बजेर १२ मिनेटको समयमा न्युयोर्कको
KHASOKHAS