अमेरिकाको ओरेगनमा रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता मुख्यालयले अनलाइन पुम्से सेमिनार गर्ने भएको छ । दुई सेसनमा हुने सेमिनार आगामी अगस्त १४ र १५ तारिखमा मा हुने भएको छ
अमेरिकाको टेक्सासमा तालमा डूबेर २३ बर्षकी नेपाली युवती अस्मिता खनालको मृत्यु भएको छ । आइतबार टेक्साको लेक लेविसभिलबाट उनको शव निकालिएको थियो । आइतबार दिउसो ३ बजेतिर उनी तालमा हराएको
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको
कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप १ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । संघको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो
अमेरिकामा नेपाली र नेपालीभाषी आप्रवासीहरुको हकहितका लागि कृयाशिल गैर नाफामुलक संस्था अधिकारले आजदेखि सेन्सस सप्ताह सुरु गरेको छ । आज न्युयोर्कको रिजउड नेपाली समाजसँगको सहकार्यमा रिजउडमा कार्यक्रम गरिएको थियो ।
सुरेन सापकोटा अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस निवासी अनुभवी रियल्टर हुन् । झण्डै ६ बर्षदेखि यो पेशामा आवद्ध उनले सयौं परिवारलाई घर किनबेचमा सहजिकरण गरिसकेका छन् । यो पेशामा लाग्नु
शनिबार नागपञ्चमी । खासगरी नागपञ्चमीदेखि हिन्दुहरुका चाडपर्वहरु सुरु हुने गर्छन् । नागपञ्चमीको दिनमा घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा गर्ने चलन रहेको छ भने घरघरमा नाग अंकित चित्र टाँस्ने चलन रहेको
न्युयोर्कमा कैयन गैरनाफामुलक नेपाली संघसंस्थाहरु रहेका छन् । तीमध्ये अधिकांशको बार्षिक आम्दानी ५० हजारभन्दा कम रहेको छ । तर केही संस्थाहरुको बार्षिक आम्दानी त्योभन्दा धेरै रहेको आईआरएसको रेकर्डले देखाएको छ
पोर्चुगलमा थप अर्का एक नेपाली युवाको निधन भएको छ । नेपालको पर्वत घर भई पोर्चुगलको ओदिमिरास्थित लुङ्गेरिया बस्दै आएका रमेश बहादुर रेग्मी (हरी)को निधन भएको हो । प्राप्त जानकारीअनुसार उनको
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको
KHASOKHAS