कुवेत, ओमान र मलेसियाबाट ४ सय ५५ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । विदेशमा कोरोनाका कारण अलपत्र परेका नागरिक स्वदेश आइपुगेका हुन् । मलेसियाबाट १५८ जना, कुवतेबाट १५० जना
कोरोना महामारीका कारण अमेरिकामा रोकिएका नेपाली नागरिक फर्काउने उडान तालिका परिवर्तन भएको छ । नेपाल सरकारको अनुमति अनुसार यसअघि यही जुन महिनाको २३ र २५ तारिख उडान हुने भनिएको थियो,
जनसम्पर्क समिति अमेरिकाले महावाणिज्यदूतावास न्युयोर्क मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईलाई ज्ञापन पत्र
कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल लैजान आगामी जुन २३ र २५ मा चारवटा उडानहरु हुने भएका छन् । अमेरिकामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुशार उडानहरु न्युयोर्क, शिकागो,
कोरोना महामारीका कारण अमेरिकामा रोकिएका नेपाली नागरिक फिर्ता लैजाने सम्वन्धमा राजदूतावासले सक्रियता देखाएको छैन् । नेपाल सरकारले जुन महिनाको १७ तारिख र २५ तारिख गरी दुई पटक आफ्ना नागरिक फिर्ता
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा
कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका नेपालीहरु नेपाल लैजाने विषयमा मिति, भाडा र एयरलाइन्स टुंगो लागि नसकेको अमेरिकामा रहेको नेपाली दूतावास श्रोतले जानकारी दिएको छ । तर परराष्ट्र मन्त्रालयले दूतावास र
नेपाल सरकारले कोरोना भाइरसका कारण महिनौंदेखी अमेरिका रोकिएका आफ्ना नागरिक फिर्ता लैजाने भएको छ । नेपाल सरकारले यही जुन महिनामा दुई पटक गरी आफ्ना नागरिक फिर्ता लैजाने तयारी गरेको छ
गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रिय समितिले नेपालको अतिक्रमित भूमि फिर्ताको माग गर्दै संयुक्त राष्ट्र संघमा ज्ञापन पत्र बुझाएको छ । राष्ट्र संघको सुरक्षा परिषद्का लागी अमेरिकी राजदूत केली क्राफ्ट मार्फत
न्युयोर्कको एल्महस्र्ट अस्पतालमा मृत्यु भएका झकबहादुर गुरुङको शव मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीको पहलमा ‘अन्क्लेम्ड’ हुनबाट जोगिएको छ । निश्चित समयभित्र कसैले पनि दावी नगरेका शवहरु सामुहिक
KHASOKHAS