न्युयोर्क निवासी ४० बर्षका नेपाली मदन थापाको मृत्यु भएको छ । आइतबार जन्मदिन मनाएका थापाको सोमबार आफ्नै निवासमा मृत्यु उनी कार्यरत कम्पनी सिप्लाले जनाएको छ । शनिबारसम्म पनि काममा गएका
अमेरिकाको ओरेगन पोर्टल्याण्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट पुम्से प्रतियोगिता गर्ने भएको छ । अनलाइनमार्फत दुईचरणमा पुम्से प्रतियोगिता हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपका निर्देशक दिवाकर महर्जनले
कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् । जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने
न्यूयोर्क नासो कम्युनिटी अमेरिकाको संयोजनमा रुकुम घटनाबारे बहस कार्यक्रम मार्फत आयोजाना हुदैछ। खसोखासका भिडियो सेक्सन प्रमुख एवं नेजाका महासचिव किरण मरहट्टाले संचालन गर्ने कार्यक्रममा लेखक तथा साहित्यकार आहुति, रुकुम घटना
युएइबाट भर्खरै १६८ जना नेपाली नागरिकले स्वदेशको भूमि टेकेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन् । त्रिभुवन
स्वदेश फर्किन खाडी मुलुक र मलेसियास्थित दूतावासमा परेका आवेदनमध्ये अत्यन्तै संकटमा रहेका नेपालीको संख्या करिब ५० हजार रहेको ती देशस्थित नेपाली राजदूतहरूले बताएका छन् । तर, परराष्ट्र मन्त्रालयले करिब २५ हजार
गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालीलाई विदेशबाट स्वदेश फर्काउने कार्यमा सक्दो सहजीकरण गर्ने जनाएको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु गर्दैछ । पहिलो पटक संयुक्त अरब
कोरोना महामारीका कारण अमेरिकामा रोकिएका नेपाली नागरिकहरु अन्तत नेपाल फर्किन पाउने भएका छन् । बिभिन्न गैर आप्रवासी भिसामा आएर अमेरिकामै रोकिएका नेपालीहरुलाई फर्काउन सरकारको निर्देशन अनुसार राजदूतावासले अहिले पहल थालेको
प्रवासी नेपाली एकता मञ्च अमेरिकाको केन्द्रिय समितीको वैठकले संगठन विस्तारका लागि संवाद सहमति र सहकार्यको निम्ती राधाकृष्ण देउजाको नेतृत्वमा कार्यदल निर्माण गरेको छ । देउजाको संयोजकत्वमा बनाइएको टिममा संगठनका वरिष्ठ
रमेश गिरी/ विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ । जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको भक्तपुर नगरपालिकाले आफ्ना नागरिकलाई
KHASOKHAS