नेपाल

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप, के गर्न पाइने, के नपाइने?

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले जारी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। जारी निषेधाज्ञा जेठ ३१ गते रातिबाट सकिँदैथियो। प्रशासनले

खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन्। सञ्चारकर्मीसंग शनिबार कुरा गर्दै उनले नेपालका ज्येष्ठ नागरिकले खोप

पाँच पूर्वप्रधानमन्त्रीको अपिल–नेपालमा बाह्य शक्तिको चलखेल हुन नपाओस् (पूर्णपाठसहित)

पाँच पूर्वप्रधानमन्त्रीहरुले नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गरेका छन्। पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड,

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। एमालेका पृथ्वीसुब्बा गुरुङले जनमोर्चाका कृष्ण

गण्डकी प्रदेश सरकारमा विपक्षी गठबन्धनको दाबी, ३१ सांसदको हस्ताक्षर

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वले सरकार गठनको दाबी पेश गरेको छ। गठबन्धनले शुक्रबार प्रदेश प्रमुख सीता पौडेलसमक्ष ३१ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेको हो। गठबन्धनले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई

कोरोना संक्रमण र मृत्यु घट्दै, ३७५० संक्रमित थपिए, ६७ को मृत्यु

नेपालमा केही समययता दैनिक कोरोना संक्रमण र मृत्यु घट्दै गएको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५

ओलीलाई एकै दिन दुई झड्का : नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश, एमालेको महाधिवेशन आयोजक कमिटी अवैध

सर्वोच्च अदालतले बिहीबार एकै दिन प्रधानमन्त्री केपी ओलीले गरेका दुई निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वको संवैधानिक इजलासले नेपाल नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ तत्काल

विश्वासको मत पाउन नसकेपछि गण्डकीका मुख्यमन्त्री पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन्। विहीबार प्रदेशसभामा दोस्रोपटक विश्वासको मत पाउन नसकेपछि गुरुङ पदमुक्त भएका हुन्। गुरुङले पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३०

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, गृहमा खगराज अधिकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। ओलीले ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मन्त्रिपरिषदमा खगराज अधिकारीलाई गृह, जनता समाजवादी (जसपा) का राजकिशोर यादवलाई

प्रदेश २ मा पनि कांग्रेस सरकारमा सहभागी, पायो ३ मन्त्रालय

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)मा देखा परेका फुटको फाइदा नेपाली कांग्रेसले लिएको छ। कांग्रेसले कर्णालीबाट थालेको सत्तारोहण प्रदेश २ सम्म आइपुगेको छ। कांग्रेस बुधबार राति प्रदेश २ सरकारमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com