नेपाल

देउवाले भने-भदौमा महाधिवेशन हुन्छ, ढुक्क हुनुस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन्। कांग्रेसले पार्टीको १४ औँ

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश, असार ९ देखि नियमित सुनुवाइ

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा

वामदेव गौतमले भने–ओलीको प्रस्तावमा कुटिल र जालझेलको अनुमान (विज्ञप्तिसहित)

एमाले उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अध्यक्ष केपी ओलीले राखेको एकता प्र्रस्तावमा कुटिल, चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको टिप्पणी गरेका छन्। अभियानको

मन्त्रिपरिषद् पुनर्गठन : सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गर्नुको लिखित कारण माग गरेको छ। न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको लिखित कारण माग

ओलीको ६ बुँदे एकता प्रस्तावमा नेपाल–खनाल समूहको ६ बुँदे जवाफ (पूर्णपाठसहित)

एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले अध्यक्ष केपी ओलीले एकताका लागि राखेको ६ बुँदे प्रस्तावको ६ बुँदे जवाफ दिएको छ। सो समूहले ओलीद्वारा जारी वक्तव्यको पहिलो बुँदा नै पार्टी एकता हासिल

ओलीको प्रस्तावमा लिखित जवाफ दिने नेपाल–खनाल समूहको निर्णय, सर्वोच्चको हस्ताक्षर फिर्ता नलिने

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता जोगाउन भन्दै राखेको ६ बुँदे प्रस्तावका सम्बन्धमा माधव नेपाल–झलनाथ खनाल समूहले लिखित धारणा सार्वजनिक गर्ने भएको छ। ओलीको प्रस्तावका सम्बन्धमा छलफल गर्न सोमबार बसेको

ओली जेठ ३ मै फर्कन तयार, सर्वोच्चको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई २०७५ जेठ ३ गतेपूर्वको अवस्थाबाट अगाडि बढाउन तयार रहेको बताएका छन्। आइतबार राति प्रेस विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष ओलीले पार्टीभित्रका समस्या समाधान

आइतबार दिनभर सर्वोच्च : ११ न्यायाधीशविरुद्ध निवेदन, कार्की र भट्टराई पनि बाहिरिनुपर्ने माग

सरकारी पक्षका कानुन व्यवसायीले विभिन्न आरोप लगाउँदै ११ न्यायाधीश प्रतिनिधिसभा विघटनविरुद्धको इजलासमा बस्न नमिल्ने जिकिर गरेका छन्। आइतबार दिएको निवेदनमा उनीहरुले स्वार्थ बाझिएका न्यायाधीशबाहेकको इजलास गठन गर्न माग गरेका हुन्।

माधव नेपाल समूहको निष्कर्ष : मन्त्रिपरिषदमा हेरफेर जनादेशमाथि घात (प्रतिवेदनसहित)

नेकपा एमालेको माधव नेपाल पक्षले कामचलाउ प्रधानमन्त्री रहेको अवस्थामा केपी ओलीले यही जेठ २१ गते मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेर संवैधानिक र लोकतान्त्रिक मूल्य, मान्यता र जनादेशमाथि घात गरेको निष्कर्ष निकालेको

महतोको अखण्डताविरोधी अभिव्यक्तिको चौतर्फी विरोध, विद्यार्थीहरुले जलाए पुतला

केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका जनता समाजवादी पार्टी महन्थ–राजेन्द्र समूहका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्ने’ भनेर दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ। विभिन्न

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com