सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् ल्याइएको बजेट शनिबार सिंहदरबारबाट सार्वजनिक गरेका हुन्। बजेटमा चालु खर्चका
नेपालको सरकारले अबको केही दिनमा कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने बताएको छ । कोरोना भाइरस विरुद्धको खोप अभाव भइरहेका बेला सरकारले हप्ता-दश दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्न
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ सुरु भएको छ। पहिलो दिनको सुनुवाइका क्रममा कानुन व्यवसायीहरुले संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएको बारे प्रश्न उठाएका छन्। अधिवक्ता गोविन्द बन्दीले श्रेष्ठको
नेपालमा संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। दोस्रो लहर सुरु भएयता एकैदिन यतिधेरै संक्रमणमुक्त भएको यो पहिलोपटक हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप दिइने र महामारी नियन्त्रण गरिने प्रतिबद्धता जनाएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हालिरहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम
सभामुख अग्निप्रसाद सापकोटाले संसदको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि आफू तयार रहेको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्धाको सुनुवाइ सर्वोच्चमा सुरु भएकै दिन बिहीबार संसद भवनमा आयोजित कानुनविद्सँगको परामर्शमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कुनै पनि दूरगामी निर्णय नलिन सचेत गराएका छन्। सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको भन्दै उनले दूरगामी निर्णय नलिन सरकारलाई सचेत गराएका हुन्। ‘सरकारका
नेपालमा दैनिक कोरोना संक्रमण र मृत्यु दर घट्दै गएको छ भने निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि
नेपाललाई कोभिड महामारीविरुद्धको लडाईंमा सघाउन बेलायत सरकारले आफ्नो सहायता पठाउने भएको छ । बेलायत सरकारले मेडिकल टोली र सहायतासहितको आफ्नो उडान नेपाल पठाउन लागेको लन्डनस्थित नेपाली दूतावास स्रोतले जनाएको छ
KHASOKHAS