मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट बिहीवार शपथ सम्वन्धी अध्यादेश अध्यादेश जारी भएको छ । जसमा शपथको नमुनामा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दहरु हटाइएको छ, जुन प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो शपथका क्रममा
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । वैशाख ३० गते प्रधानमन्त्रीमा तेस्रो पटक नियुक्त भएका केपी शर्मा ओलीले संसदबाट विश्वासको
पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त
राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन्। आज भएको उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हराउँदै देवकोटा विजयी भएका हुन्। देवकोटाले ५ हजार ८८ मत प्राप्त
सर्वोच्च अदालतले सांसद नरहेका ७ मन्त्रीहरुको पुनःनियुक्ति बदर गर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित ७ मन्त्रीको पुनःनियुक्तिलाई बदर गर्ने आदेश दिएको
राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मत मागेको भन्दै प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले आपत्ति जनाएका छन्। संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या वृद्धि हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ७९८९ जना संक्रमणमुक्त भएका छन्। यस्तै, २४ घण्टामा ८१७३ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा आफ्ना उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न अपिल गरेका छन्। बुधवार अपिल जारी गर्दै उनले एकतावद्ध भएर आफ्नो
नेपालमा २४ घण्टामा ८ हजार १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २ सय ८६ को पिसिआर र ६९३ जनाको एन्टिजेन
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पद तथा गोपनीयताको सपथ पुनः लिनु नपर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले मंगलबार प्रधानमन्त्रीको सपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम
KHASOKHAS