नेपाल

केही हप्ता अझै चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने जनाएको छ। मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेने भएकाले सबै संयमित र

भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार उक्त आदेश जारी गर्दै कोरोना भाइरसको

कोरोना महामारी २४ घण्टामा थपिए ९२४७ संक्रमित, २१४ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६५३ पिसिआर र ४३४ एन्टीजेनमार्फत् नमुना परीक्षण गर्दा ९ हजार

प्रधानमन्त्रीको सपथ र सात मन्त्रीविरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको सपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै आइट्टबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । राष्ट्रपति

कोरोना महामारी : चौथो दिन पनि ओरालो लाग्यो संक्रमितको संख्या, २४ घण्टामा ७३६८ मा संक्रमण पुष्टि

कोरोना संक्रमण केही ओरालो लागेको छ। पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ४९

एमाले विवाद मिलाउन कार्यदल गठन

सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा अध्यक्ष ओलीका

एनआरएनएको अभियान र मध्यपूर्वका नेपालीको सहयोगमा ५६० अक्सिजन सिलिण्डर काठमाडौंमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर  काठमाण्डौं आइपुगेको छ । गैरआवासीय

अक्सिजनलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरोनाको सामना गर्न सरकार सक्षम रहेको बताए।

नेपालमा ८१६७ जनामा संक्रमण पुष्टि, १८७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार ९ सय ७१ जनाको आरटी पिसीआर

कोरोना महामारी : २४ घण्टामा २०३ जनाको मृत्यु, ८४६७ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २०३ जनाको निधन भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ८५२०

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com