नेपाल

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुनु एकदिनअघि गुरुङले राजीनामा दिएका हुन्। गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका छन्।

भ्याक्सिनको जिम्मा निजी क्षेत्रलाई दिन बन्द गरौं : माधव नेपाल (१३ बुँदे अपीलसहित)

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिनजस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन्। आज अपील

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धनले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको हो।

विभाजनतर्फ एमाले : माधव नेपालपक्षका २३ सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर

सत्तारुढ नेकपा एमालेभित्रको विवाद अन्ततः विभाजनको संघारमा पुगेको छ। अध्यक्ष केपी ओलीसँग भएका लगातारका वार्ता निष्कर्षविहीन भएपछि माधव नेपाल पक्षका सांसदहरुले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले आइतबार नै आफ्नो

निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ६३ पुग्यो

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयको विवरणअनुसार शनिबार अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

कोरोना महामारी : २४ घण्टामा थपिए ८२८७ संक्रमित, ५३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ। १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा

विश्वासको मत विफल बनाउने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते लिन लागेको विश्वासको मत विफल पार्ने निर्णय गरेको छ। शनिबार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकले विश्वासको मत

अमेरिकन सीडीसीबाट नेपाललाई कोरोना महामारीको उच्च जोखिम भएको मुलुकमा अपग्रेड

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले नेपाललाई कोरोना महामारीको उच्च जोखिम भएको मुलुकमा सुचीकृत गरेको छ । यसअगाडि नेपाललाई ठिक्कको जोखिम भएको देशमा सुचीकृत गरेकोमा नेपालमा कोरोना संक्रमणदर तीब्र

एमाले विवाद समाधानको पहल तीव्र, एक होलान् त ओली–नेपाल?

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने दिन नजिँकिदै जाँदा सत्तारुढ नेकपा एमालेमा विवाद समाधानको पहल तीव्र पारिएको छ। शुक्रबार साँझ एमालेका ओली तथा माधव नेपालपक्षका नेताहरुबीच बालुवाटारमा छलफल भएको छ।

कोरोना महामारी : नेपालमा एकै दिन थपिए ९११६ संक्रमित, काठमाडौं उपत्यकामा ४१०६ जनामा संक्रमण पुष्टि

नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com