नेपाल

गण्डकी र सुदूरपश्चिममा नयाँ प्रमुख नियुक्त, लुम्बिनीमा पुनः मन्त्रिपरिषद् विस्तार

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी सोमबारै नयाँ नियुक्ति गरेकी छन्। भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी

२४ घण्टामा थपिए ७३८८ संक्रमित, ३७ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३७ जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट एकै दिन मृत्यु हुने संख्या हालसम्मकै उच्च हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२

१ हजार शय्याको अस्पताल बनाउन सेनालाई निर्देशन, ठूला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिने (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

सरकारले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शिघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको छ। साेमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले उक्त कुरा बताएका हुन्। उनले

भोलि मध्यरातिदेखि आन्तरिक उडान बन्द, भारतबाट हुने सम्पूर्ण उडान स्थगित

नेपाल सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि

काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ५ सय ९५ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नेपालको संविधानकोधारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। लुम्बिनी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी

बाग्लुङको पुल विश्व रेकर्डमा दर्ता गर्न ढिलो हुँदा पोर्चुगलको पुल विश्वकै लामो भन्दै विश्वभर प्रचार

पोर्चुगलमा विश्वकै लामो पैदलयात्रीहरु हिड्ने सिंगल स्पान भएको झोलुंगे पुल निर्माण भएको खबर विश्वका संचारमाध्यममा आइरहँदा यसले नेपालमा भने तरंग पैदा गरेको छ । पोर्चुगलको आरोकामा निर्माण सम्पन्न पैदलयात्री हिँड्ने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, अर्को व्यवस्था नभएसम्म अहिलेकै मन्त्रिपरिषद्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आज पदबाट राजीनामा दिएका हुन् । प्रदेश प्रमुख धर्मराज यादवसमक्ष राजीनामा पेश गरेको र राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयबाट

काठमाडौंको निषेधाज्ञामा थप कडाइ 

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ। केन्द्रको शनिबार सम्पन्न बैठकले यस्ताे निर्णय गरेकाे

एमाले नेता खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को संक्रमण देखिएको छ। पिसिआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। नेता खनाललाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com