नेपाल

राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन्। त्यसअघि मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष

वैशाखभरि सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

सरकारले सहरी क्षेत्रका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस महामारीबाट बालबालिका जोगाउन सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले वैशाखभरि

संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन्। प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ्न सुरु

नेपालमा तीव्र हुँदै कोरोनाको दोस्रो लहर, एकै दिन १०९६ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोनाको दोस्रो लहर झन् तीव्र भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ। ५ हजार ८४ नमुनाको पिसिआर र ६ सय ९९जनाको एन्टिजेन्ट

बालरोग विशेषज्ञहरुको आग्रह : बालबालिकालाई विद्यालय नपठाऊँ

बालरोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रिक सोसाईटीले कोरोना संक्रमणको जोखिममा बालबालिकाहरु रहेको भन्दै उनीहरुलाई विद्यालय नपठाउन अभिभावकहरुलाई अपिल गरेको छ। सोसाइटीले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भएमात्र

बादलको सांसद पद खारेज, मन्त्रीबाट समेत स्वतः पदमुक्त

सर्वोच्च अदालतको फैसलापछि पनि माओवादी केन्द्र नफर्किइ एमालेमै रहेका राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’ पदमुक्त भएका छन्। गृहमन्त्रीसमेत रहेका थापा राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राष्ट्रिय सभा नियमावली २०७५

फ्लोर क्रस गर्ने एमालेका ३ सांसद निस्कासित, पाए मन्त्री उपहार

नेकपा (एमाले) ले प्रदेश सभामा फ्लोर क्रस गर्ने तीन सांसदलाई पार्टी सदस्यबाटै निष्कासित गरेको छ। एमाले प्रदेश कमिटीले सांसदहरू नन्दसिंह बुढा, अमरबहादुर थापा र कुम्भराज शाहीलाई सदस्यबाटै निस्कासन गरेको हो।

सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिसिएमसीको सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ। शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालयका बालबालिकामा जोखिम बढेको भन्दै यस्तो सिफारिस गर्ने निर्णय

बाँकेमा बस र टिपर ठाेक्किँदा ५ जनाकाे मृत्यु, ४१ घाइते

बाँकेको कोहलपुरनजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु भएकाे छ। दुर्घटनामा ४१ जना घाइते भएका छन्। सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको

कोरोनाको दोस्रो लहर : २४ घण्टामा ९ सय संक्रमित थपिए, विद्यालय बन्द गर्न संसदीय समितिको निर्देशन

नेपालमा कोरोनाको दोस्रो लहर तीव्र हुँदै गएको छ। पछिल्लो २४ घण्टामा थप ९ सय जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १५८ जनाको परीक्षण भकोमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com