नेपाल

एमालेका यी ४ सांसद, जसको सहयोगले जोगियो कर्णाली सरकार

एमालेका ४ सांसदको सहयोगले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही सरकार ढल्नबाट बचेको छ। शुक्रबार बिहान पार्टीले विश्वासको मत नदिन ह्वीप जारी गरे पनि त्यसलाई उल्लंघन गर्दै एमालेका ४ सांसदले फ्लोर क्रस

स्वास्थ्य मन्त्रालयको आग्रह : विद्यालय, रात्रि व्यवसायमा सहभागी नभइदिनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण प्रभावका हिसाबले नेपालमा अबका दिन निकै चुनौतीपूर्ण हुनसक्ने बताएको छ। बिहीबार एक अपिल जारी गर्दै मन्त्रालयले कोभिड संक्रमणबाट जोडिन संवेदनशील बनिदिन र जनस्वास्थ्यका मापदण्ड

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोगमा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको

प्युठान जिप दुर्घटना : गुल्मीका प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु

प्युठानको स्वर्गद्वारी नगरपालिका ४ रुमालेमा बुधबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। नयाँ वर्षको अवसर पारेर स्वर्गद्वारी दर्शनका लागि गएको जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहित १४ जना

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि शाहीले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन्। पत्रमा उनले नेपालको संविधानको धारा १८८ को

नेपालमा २४ घण्टामा थपिए ६०३ संक्रमित, उपत्यकामा मात्रै २५४ थपिए

नेपालमा कोरोना संक्रमण तीव्र भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार २ सय ८९ जनाको पिसिआर र

२०७७ लाई फर्केर हेर्दा : कोरोना कहर र उथलपुथलपूर्ण नेपाली राजनीति

वर्ष २०७७ कोरोना कहर र नेपाली राजनीतिका हिसाबले निकै उथलपुथलपूर्ण रह्यो। कोरोना भाइरसको नियन्त्रणका लागि २०७६ चैत ११ गतेदेखि गरिएको लकडाउनका बीच शुरु भएको २०७७ ले नेपालीलाई विपद्सँग सामना गर्ने

विद्यालय एक महिनासम्म बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

कोरोनाको दोस्रो लहर तीव्र हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयहरु एक महिना बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको

निर्धन उत्थान लघुबित्तका सबै शाखाबाट २० लाख बढी रकम छात्रबृत्तिमा, रामकोटबाट सोहन र ज्योतिलाई

नेपालकै पहिलो लघुबित्त संस्था निर्धन उत्थान लघूवित्तको काठमाडौं रामकोट शाखाका तर्फबाट २०७७ सालको प्लस टुमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रलाई छात्राबृत्ति प्रदान गरिएको छ । संस्थामा आवद्द समूह सदस्यका छोराछोरीहरुमध्ये

वैशाख ११ गते धरहरा उद्घाटनको तयारी

२०७२ को विनाशकारी भूकम्पले ध्वस्त बनाएको धरहराको पुनर्निर्मित सरचना आगामी वैशाख ११ गते उद्घाटन गरिने भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com