प्रतिनिधिसभाको सोमबारको बैठकमा लिम्पियाधुरासहितलाई समेटेर प्रकाशित नेपालको नयाँ नक्साले चर्चा पायो। बैठकमा बोल्दै सांसदहरुले नक्सा प्रकाशित गरे पनि भूमि फिर्ता ल्याउन कुनै वास्ता नगरिएको भन्दै सरकारसँग जवाफ माग गरे। नेपाली
सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिए पनि माओवादीमा नफर्किएका प्रदेश २ का चार प्रदेश सभा सदस्य पदमुक्त भएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वालाकुमारी
कोरोनाको दोस्रो लहर तीव्र हुने क्रमसँगै संक्रमितको मृत्यु पनि बढ्न थालेको छ। कोरोना संक्रमणका कारण एकै दिन १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४
नेपालका राजाकै हैसियतमा भारतको हरिद्वारमा निम्त्याइएका पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएको बताएका छन्। हरिद्वारमा
केपी ओली नेतृत्वको सरकारको विकल्पका बारेमा प्रतिपक्षी दलहरुबीच छलफल अघि बढिरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकार गठनको विषयमा छलफल अघि बढाएको छ। आइतबार बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विभिन्न व्यक्तिलाई वितरण गरेको विभुषण एकाएक विवादमा पर्यो। कारण थियो–विभूषणमा अंकित नेपालको नक्सामा कालापानी, लिम्पियाधुरा नसमेटिनु। विभूषण सार्वजनिक हुनेबित्तिकै ‘नयाँ नेपाल खोई’ भन्दै सामाजिक सञ्जालमा राष्ट्रपति
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेज कम्तिमा पनि तीन सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ। विद्यालय तथा कलेजका विद्यार्थीहरुमा नयाँ भेरियन्टको जोखिम बढेको
नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ। यही चैत २५ गते भएको निर्वाचनमा पोखरेल ६ हजार ९ सय ४२ मत सहित विजयी भएका हुन्। पोखरेलका निकटतम प्रतिद्वन्द्वी निर्मला
नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेको छ। शुक्रबार आफ्नो निवास बुढानीलकण्ठमा माओवादी र जसपासहितको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकारको नेतृत्व लिन कांग्रेस तयार रहेको भन्दै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) लाई सिफारिस गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले पछिल्लो
KHASOKHAS