नेपाल

पदमुक्त भएका ४ मन्त्रीले पुनः पाए नियुक्ति, ६ महिनाभित्र संसद सदस्य बन्नुपर्ने

सांसद पद खारेज भएसँगै मन्त्री पदबाट स्वतः पदमुक्त भएका ४ नेताले पुनःनियुक्ति पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई साविककै मन्त्रालयमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयले

पत्रकार महासंघ निर्वाचन : मत परिणाम आउने क्रम जारी, को–कहाँ विजयी भए?

नेपाल पत्रकार महासंघको यही चैत २५ गते भएको शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन

पहिले नाकमा बस्ने हो कोरोना, त्यहीँबाट फालिदिएपछि चैट! : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका विषयमा अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्ने स्थिति आउनसक्ने बताएका छन्। बिहीबार नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित ७० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले

एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद गुम्यो

नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका ४ सांसदको पद गुमेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले माओवादी केन्द्रका तर्फबाट सांसद बनेका टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु

नेपालमा उकालो लाग्दै कोरोना, २४ घण्टामा ३३९ जनामा संक्रमण पुष्टि, नयाँ भाइरस फैलिएको दाबी

पछिल्लो २४ घन्टामा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका ४ हजार १ सयको नुमनाको पिसिआर परीक्षण र १ हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय

नेपाल–खनाल पक्षले गठन गर्‍यो सुदूरपश्चिमका ९ वटै जिल्लामा समानान्तर कमिटी

नेकपाको माधव नेपाल–झलनाथ खनाल पक्षले सुदूरपश्चिमका ९ वटै जिल्लामा समानान्तर कमिटी गठन  गरेको छ। सो समूहले कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बझाङ, बैतडी, बाजुरा, दार्चुला र अछाममा समानान्तर कमिटी गठन गरेको हो।

गण्डकी प्रदेश : माओवादीका दुई मन्त्रीले दिए राजीनामा, राजमोले समर्थन जारी राख्दा मुख्यमन्त्रीको बहुमत नगुम्ने

गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रका तर्फबाट सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएका हुन्।

आजबाट नेपालमा चिनियाँ खोप वितरण सुरु, प्रभावकारिताबारे फरकफरक तथ्यांक

आजदेखि नेपालमा चीन सरकारले अनुदानमा दिएको कोरोनाबिरुद्धको खोप वितरण सुरु भएको छ। आजदेखि काठमाडौं उपत्यकामा तोकिएका अस्पतालबाट खोप वितरण सुरु गरिएको हो । उक्त खोप चीनको छात्रवृतिमा अध्ययन गरिरहेका विद्यार्थी,

नेपाल पत्रकार महासंघको निर्वाचन आज, १३१२२ सदस्यले मतदान गर्दै

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ हुन लागेको हो। पहिलो पटक प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुन लागेको हो।

माओवादीले संसद सचिवालयमा दर्ता गरायो ४ सांसदले दल त्याग गरेको सूचना

नेकपा (माओवादी केन्द्र) ले सर्वोच्चको फैसलापछि पनि पार्टीमा नफर्किएको भन्दै ४ सांसदले दल त्याग गरेको सूचना संसद सचिवालयमा दर्ता गराएको छ। सर्वोच्चको फैसलाबमोजिम टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com