कर्णाली प्रदेशमा नेकपा एमाले सरकारबाट बाहिरिएको छ। कर्णाली प्रदेशसभा संसदीय दलको बैठकको निर्णयअनुसार सरकारमा सहभागी तीन मन्त्रीले सोमबार राजीनामा दिएसँगै औपचारिक रुपमा एमाले सरकारबाट बाहिरिएको हो। एमाले प्रदेशसभाको ठूलो दल
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरुले महासंघलाई सरकारको प्रतिछायाँ तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन र समाजको निरन्तर लोकतान्त्रिकरणका लागि वैचारिक दिशाबोध गर्न सक्ने बनाईराख्न आवश्यक रहेको बताएका छन्।महासंघ निर्वाचनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति
नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ। मंगलबार काठमाडौंमा बसेको बैठकले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय बागमती प्रदेश कमिटी घोषणा गरेको हो। कमिटीका सहसंयोजकमा
प्रतिनिधिसभाको सोमबारको बैठकमा राजतन्त्र फर्काउने विषयले स्थान पाएको छ। बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजतन्त्र फर्काउन नयाँ सम्झौता गर्नुपर्ने बताएका हुन्। सांसद लिङ्देनले अहिलेको शासन
नेपालको पूर्वी क्षेत्रमा सोमबार बेलुका ९ बजेर ४ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको छ। भारतको जलपाइगुडी जिल्लाको विन्नागुडी केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको तिब्रता
नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ। सोमबार बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव औपचारिक रूपमा फिर्ता लिने
छिमेकी मुलुकमा कोरोनाको दोस्रो लहर भयावह भइरहेका बेला नेपालमा पनि कोरोना संक्रमण तीव्र रुपमा बढेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या २
अमेरिकाले यसै महिना गर्ने ४० वटा राष्ट्रका शीर्ष नेता सम्मिलित जलवायु शिखर सम्मेलनमा सगरमाथाको देश नेपालले भने निम्तो पाएको छैन । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीब्र भएपनि नेपाललाई भने
काठमाडौं उपत्यकासहितका केही शहरहरुमा वायु प्रदूषण ह्वात्तै बढेपछि आज बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको हो
कोरोनाको कारण देखाउँदै भक्तपुर प्रशासनले यस वर्षको बिस्केट जात्रा नमनाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र भक्तपुरको बैठकले यस्तो निर्णय
KHASOKHAS