एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका छन्। पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरिएको हो।
चीनले सहयोगमा दिएको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। खोप सोमबार बिहान काठमाडौं आइपुगेको हो। यही चैत १ गतेको मन्त्रिपरिषद बैठकले छिमेकी मुलुक चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप
सरकारले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेकाे गरेको छ। वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठानको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा २ जनाको मृत्यु भएको छ। दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा उक्त घटना भएको वडा नम्बर
लामो प्रतिक्षापछि आइतबारदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ। देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा पानी आएको
नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको छ। सूचीअनुसार अध्यक्षमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद
सरकार र जनता समाजवादी पार्टीबीच सत्ता समीकरणका विषयमा भएको छलफल सहमतिनजिक पुगेको चर्चा चलिरहेका बेला जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको छ। शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा नागरिक आन्दोलनले
नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ। मस्तिष्कघातका कारण शुक्रबार राति ८.२४ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। स्व जोशीकाे पार्थिव
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा शुक्रबार साँझ निधन भएको हो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनकाे साँझ ८.२३ बजे निधन भएको हो।
कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्क प्रयोगलाई अनिवार्य
KHASOKHAS