नेपाल

क्रिकेटर लामिछानेको मुद्धामा आज फैसला आउने संभावना बलियो

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले बुधबार फैसला सुनाउन सक्ने संभावना रहेको छ । त्यसका लागि बुधबार ( आज ) पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दाको उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने

सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले आज उक्त सेवाको शुभारम्भ गर्दै अनलाइनबाट मुद्दा दर्ता गर्न पाउँदा दुरदराजका

सरकारले आगामी बर्षको नीति कार्यक्रम संसदमा पेश गर्ने , होला त कांग्रेसको सहयोग ?

सरकारको आगामी आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम पेश हुदैछ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१।८२ को नीति तथा कार्यक्रम पेस हुन लागेको हो । त्यसका

स्वीडेनले दिगो विकासको लक्ष्य प्राप्तिमा नेपाललाई सघाउने

स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट

बिदेशजान खोजेका १२४ जना कसरी ठगिए ? श्रीमती र सालो पनि सम्लग्न

टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै चार करोड ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरि प्रहरीले पत्रकार

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए

तनहुँको व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् । बेलवास बेनिकोट परियार समाजमा आबद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवद्वारा पदबाट राजीनामा

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहनुभएका यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको

वर्षासँगै कम हुँदै काठमाडौंको प्रदूषण

काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ । यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com