नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले निर्वाचन आयोगलाई एक पत्र लेखी केपी ओली पक्षको अनधिकृत निर्णयलाई मान्यता नदिन आग्रह गरेको छ। खनाल–नेपालसहित उपाध्यक्षहरु युवराज ज्ञवाली तथा भीम रावल,
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा पनि अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। अखिल नेपाल महिला संघको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले माधव नेपाल तथा
नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल पक्षले आगामी चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ। सो समूहको शनिबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको भेलाले उक्त
नेकपा एमालेको माधव नेपाल पक्षले ओली पक्षको निर्णयलाई अवैधानिक ठहर गरेको छ। शुक्रबार राति बसेको स्थायी कमिटीको आकस्मिक बैठकले उक्त निर्णय पार्टीलाई विभाजनतर्फ लैजाने काम भएको निष्कर्ष निकालेको छ। बैठकले
इलामबाट ४० बर्ष अगाडि हराएका नेपाली दीपक जैसी तिम्सिना भारतको जेलमा भेटिएका छन् । बीबीसी नेपालीमा प्रकाशित रिपोर्ट अनुशार उनी २०३७ सालमा इलामको एक तप्पाबाट हराएका थिए । हराउँदा २०
जनता समाजवादी पार्टीको ‘सत्ता दौड’ जारी छ। केही दिनअघि माओवादी केन्द्र र एमालेको ओलीपक्षसँग छलफल गरेको जसपाले शुक्रबार नेपाली कांग्रेससँग पनि छलफल गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्न
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ओली पक्षले माधव नेपाल पक्षलाई कारबाही गर्दै पार्टीका विभिन्न जिम्मेवारी हेरफेर गरेको छ।प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले नेपालसमूहलाई कारबाही गरेको हो। बागमती प्रदेश
नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण नौ प्रतिशत सकिएकाे छ। गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। गत वर्षसम्म तोकिएको तालिकाभन्दा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बैठक बोलाउन चासो नदिइरहेका बेला सो पार्टीको माधवकुमार नेपाल पक्षले भने भेला र छलफललाई निरन्तरता दिइरहेको छ। बिहीबार पनि सो पक्षले आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको
पार्टीमै रहेर संघर्ष अघि बढाउने भन्दै पेरिसडाँडाबाट निस्किएका एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले अब केपी ओली नेतृत्वको सरकार जोगाउने पक्षमा अभिव्यक्ति दिन थालेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकपछि
KHASOKHAS