नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको ३ बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले
सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा
आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पूर्वी नवलपरासीबाट विदा भएका छन् । चन्दलाई पूर्वी नवलपरासीमा उनका कार्यकर्ताले विदाई गरेका हुन् । आज
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। बैठकले सरकारी र विप्लव पक्षबीच
प्रतिनिधिसभा बैठकको दिन नजिकिँदै जाँदा नेकपाको प्रचण्ड–माधव पक्षले निर्वाचन आयोग र संसद सचिवालयलाई दबाब बढाएको छ। सो पक्षका राजेन्द्र पाण्डे र लिलामणि पोखरेल बिहीबार निर्वाचन आयोग पुगेर नेकपा विवादलाई चाँडो
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच ३ बुदे सहमति भएको छ। सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लव पक्षका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त
सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग बुधवारै दोस्रो चरणको वार्ता गरेको छ। बिहान पहिलो चरणको वार्तामा बसेको सरकारले साँझ दोस्रो चरणको वार्ता गरेको हो। सरकार र विप्लव समूहबीच दोस्रो चरणको
यही फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्न लागेको सन्दर्भमा बुधबारदेखि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कोरोना खोप लगाउन थालिएकाे छ। बुधबार पहिलो दिन प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाइएको छ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी ओलीलाई हटाउने निर्णय अनुमोदन गरेको छ। यसअघि यो पक्षले गत माघ ११ गते ओलीलाई साधारण सदस्यबाट समेत
KHASOKHAS