स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएका छन्। मन्त्रालयद्वारा आइतबार आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–माधव पक्षलाई चुनौती दिएका छन्। जिल्ला झापामा चीन–नेपाल मैत्री औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रचण्ड–माधवलाई यस्तो चुनौती दिएका
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले आफूलाई महाराजाधिराज ठानेको आरोप लगाएका छन्। आफ्नो पक्षका शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले
सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनःस्थापनापछि सरकार झन् बलियो भएको दाबी गरेका छन्। ओली समूहनिकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने जनाएको छ। यसका लागि सम्बन्धित पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको आयोगले जनाएको छ। सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले पार्टी विवादमा निर्वाचन आयोगले ढिलाइ गरिरहेको भन्दै असन्तुष्टि जनाएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार सामाजिक सञ्जालमार्फत् सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा स्वतन्त्र
राष्ट्रसंघले नेपाललाई अल्प विकशित देशको सुचीबाट स्तरोन्नत्ति गर्ने भएको छ । राष्ट्रसंघको विकाश नीति कमिटिले नेपाललाई अल्प विकाशित देश एलडीसीको सुचीबाट स्तरोन्नत्ति गर्ने सिफारिस गरेको हो । तर त्यसका लागि
गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। जसमध्ये विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को
राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी ओली संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा अगाडि बढेका छन्। त्यसैको तयारीस्वरुप उनले नेकपाको प्रमुख सचेतक रहेका प्रचण्ड–माधव पक्षका देव गुरुङलाई शुक्रबार बर्खास्त गरेर
KHASOKHAS