नेपाल

काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेसँगै सिंहदरबार प्रवेशमा रोक

काठमाडौंमा पनि कोरोना संक्रमणको जोखिम बढेसँगै मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृह मन्त्रालयका अनुसार अत्यावश्यक काम बाहेकका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । सामान्य भेटघाट,

पर्सामा १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

पर्साको पोखरिया–८ जगतपुरमा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो

दार्चुलामा चार वर्षमा ३० बलात्कारका घटना !

दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा

प्रहरीका पूर्व एआईजीलाई कोरोना संक्रमण

नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । स्वास्थ्य

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य

कोरोना नियन्त्रणका लागि कर्फ्यु लगाउनेदेखि सिल गर्नेसम्मकाे सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताउनुभएको छ । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

नेपालमा कोरोना भाइरसका २५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार नाै  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

कोरोना नियन्त्रणका लागि दुई साता लकडाउन गर्न सरकारलाई विज्ञको सुझाव

नेपालमा लकडाउन खुलेसँगै कोभिड–१९ का संक्रमित संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँगै छलफल गरेका गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरुसँग

भारतले कालापानीमा दोब्बर सुरक्षाकर्मी खटायो

भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबीढाङको विभिन्न चौकीमा उसले हजारौँको संख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक

कार्टुनमा भेटिएको बच्चाको यस्तो छ वास्तविकता

साउन १३ गते, कपनको आकाशेधारा चौरमा बेवारिसे अवस्थामा कार्टुनमा राखिएको एउटा बच्चाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  तस्विरको भरमा मानिसहरु सहयोग गर्न तँछाड मछाड गरेँ । मानवताका ठूला

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com