नेपाल

शुरु भो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड-१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार

प्रहरी प्रधान कार्यालयका थप २८ जनामा कोरोना पुष्टि

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केहि दिनअघि कार्यरत प्रहरीमा कोरोना भाइरस पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा गरिएको स्वाब परिक्षणमा थप

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड : तोलाकै ९९ हजार ३ सय

नेपालमा शुक्रबार फेरी सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ३ सयमा कारोबार हुँदै रेकर्ड कायम

अपहरणको नाटक गरी झुटा अफवाह फैलाउँदा…

अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन्। ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना

‘सरकार अब त अति भो !‬’

नेपाली कांग्रेसका नेता गगन थापाले नेपालमा कोरोना संक्रमण भुसको आगोझैँ फैलिएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर नेता थापाले प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त भएको आरोप लगाउँदै

दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो, सरकारी निकाय मूकदर्शक

पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् । बिचौलियाहरू हावी भएर तरकारी तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य

रहस्यमय बन्दै नक्कली सुन काण्ड

गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो– कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका व्यक्ति सुन जस्तै देखिने पदार्थ रहेको झोला फ्याँकेर

मेलम्चीको पानी अब मंसिरमा आउने

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते

निजी अस्पतालको कोरोना उपचार शुल्क तोकियो, कुन श्रेणीको कति ?

निजी अस्पतालले कोरोना भाइरस रोगको उपचार गरेबापत शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालले कोरोना उपचार गराए बापतको रकम तोकेको हो । सङ्क्रमित व्यक्ति र अस्पतालको समेत सहमतिमा उपचार

निर्मला हत्या प्रकरण: कसको थियो त्यो सर्टको टुक्रा ?

निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो समय निर्मला हत्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ। घटनास्थलमा भेटिएको सर्टको टुक्राको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com