नेपाल

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ

अमेरिका लैजाने जाल थापेर, सामाजिक सन्जालमा युवाहरुलाई फलोगर्ने युवति पक्राउ !

टिकटक, फेसबुकलगायत सामाजिक सन्जालमा युवाहरुलाई फलो गरेर पछि नजिक हुने र अमेरिकाको डिभी परेको छ भनेर प्रलोभन बाँड्दै ठगी गरेको आरोपमा दुई जना युवती पक्राउ परेका छन्। डीभी परेको भनेर

तेजाब प्रहारबाट घाइते युवतीलाई भेटेर स्वास्थ्यमन्त्रीले भन्नुभयो, ‘घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग

नेपालमा थप १३० जनामा कोरोना पुष्टि, कुल सङ्क्रमित संख्या १८ हजार ६१३

नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घण्टमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या

प्रदेश नम्बर एक : १९ प्रहरीसहित ३१ जनालाई कोरोना संक्रमण पुष्टि

प्रदेश १ प्रहरी कार्यालयका कार्यरत एक महिलासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार प्रदेश १ मा ३१ जनालाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएकोमा प्रहरी मात्रै १९ जना

एमसीसीबारे अमेरिकी चासो : रक्षामन्त्री पोखरेल र राजदूत रेण्डी बेरीबिच भेट

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी

श्रीमती हत्या गरेका कोइरालाविरुद्धको मुद्दा पुनरावलोकनको लागि अनुमति

सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश फैसला पुनरावलोकन हुने भएको छ । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि

प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी व्यवस्थापन शाखामा कार्यरत चार जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एक हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी बस्ने

निर्मला हत्या प्रकरण: २ वर्ष बित्यो, नतिजा शून्य

कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा

कोरोनाको जोखिम बढ्दै, हल्का रूपमा लिए भयावह बन्ने

सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बजार आउँदा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com