नेपाल

बाग्लुङ पहिरो अपडेट : बेपत्ताको शव फेला

शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरामा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर

कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको

सञ्चालनको तयारीमा सौराहाका होटल

चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ ।

नेपालमा पाइने सबै सर्प विषालु हुँदैनन्, कति छन् विषालु प्रजातिका सर्प ?

सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याउनुभएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य

गरे नहुने के रहेछ र ?

चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख छन् । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उनी आतुर पनि छन् । अविरल

बागलुङमा पहिरोले स्काभेटर पुर्‍यो, दुई चालक बेपत्ता

बागलुङको बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली

नेपालमा कोरोना संक्रमित १७ वर्षीया किशोरीको निधन

कोरोना संक्रमित एक किशोरीको शुक्रबार निधन भएको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका– ८ घर भएकी १७ वर्षीया महिलाको शुक्रबार गण्डक कोभिड अस्पताल वीरगन्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा अहिलेसम्म १३ हजार ५३ जना कोरोना संक्रमित निको भए घर फर्किए

नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शनिबारको नियमित

नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

विगत २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा

विद्यालय रहेका क्वारेन्टिन खाली गरिँदै

पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com