नेपाल

निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको

पूर्वडीआईजी रञ्जन कोइराला थुनामुक्त

सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या अभियोगमा जेल परेका कोइराला बिहिबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतको आदेश बमोजिम कोइरालाले

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर,

लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाउँदै भारत

भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ । कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई

कृषिमा बेथिति: परामर्शमै १० अर्ब स्वाहा

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ। यी आयोजना

उपत्यकामा गाडी त गुडे, तर रित्तै

रत्नपार्क–लगनखेल रुटमा माइक्रो चलाउने विजय तामाङ बुधबार दिउँसो यात्रुको प्रतीक्षामा भेटिए। तीन–चार जना मात्रै बोकेर हिँड्ने गरेको चालक तामाङले सुनाए। चार महिना लामो लकडाउन हटेको दिन तामाङजस्तै धेरै चालक सडकमा

अभिनेता राजेश हमालका भाइ राकेशको निधन

अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । कलेजोको समस्या रहेका उनको उपचारका क्रममा बुधवार भारतको नयाँदिल्लीमा निधन भएको हो । उनलाई केहीदिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली

दुर्लभ जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’ भएको हजारको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले नेपालका दुईवटा हात्तीको चित्र भएको हजारको नयाँ नोट बजारमा ल्याएको छ । यसअघि प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको

लकडाउन खुलेपनि सीमा नाका नखोल्न दबाव

कोभिड १९ को महामारीलाई ध्यानमा राखेर सरकारले चैत ११ गतेदेखि गरेको बन्दाबन्दी खोलिएको घोषणा गरेपछि भारत नेपाल सीमानालाई अझै केहि महिना बन्द नै राख्न बांकेका नागरिक अगुवाहरुले दबाव दिएका छन्

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्याे

नेपालमा कोभिड–१९ का एक सय जना नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ७७९ नमूना सङ्कलन गरी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com