नेपाल

काठमाडौँमा पनि बाढीको खतरा : बाढी पूर्वानुमान महाशाखा

आज पनि देशभर मनसुन सक्रिय रहेका कारण वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी र यस सहायक नदीमा बहाव खतरा तह

नेकपाको स्थायी समिति बैठक बस्दै, स्थगित हुनेमा नेताहरुको शंका

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । नेकपामा आन्तरिक कलह बढ्दै गएपछि स्थायी समिति बैठक पटकपटक स्थगित

राजधानी छिर्ने मुख्य नाका ठप्प

अविरल वर्षाका कारण संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ। धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि

परीक्षा सञ्चालन गर्न विकल्प खोज्दै त्रिवि

काठमाडौं । कोभिड-१९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक

ओलीले प्रचण्डलाई भने- ‘तपाईं र म मिलौं, भैंसी तान्दा जुम्राहरू आफैं तानिएर आउँछन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे। पहिलो : तपाईं मेरो टिममा बस्ने कि माधव नेपालको टिममा, फैसला गर्नुहोस्। दोस्रो

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

चीनको तिब्बतको खाशा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुटेर नेपालतर्फ आउन सक्ने भन्दै भन्दै जिल्ला बिप्द ब्यबस्थापन समितिले सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रमा बस्नेलाई सचेत रह्न आग्रह गरेको छ । उक्त

जवर्जस्ती करणीपछि १५ वर्षिया बालिकाको पेटमा गर्भ, नेकपा नेता पक्राउ

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ खुर्कोटमा एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय नेकपाका नेता पक्राउ परेका छन्। स्थानीय १५ वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा नेकपा वडा कमिटीका सचिव विदुरप्रसाद

३२ हजार बढी नेपाली स्वदेश फर्किए, आज १६ शव ल्याइयो

कोभिड-१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन्

तिब्बतको ताल फुट्ने संभावना, सुनकोसी तटिय क्षेत्रमा सतर्कता अपनाउन चीनको आग्रह

चिनियाँ सरकारले आफ्नो क्षेत्रमा निरन्तर वर्षा भईरहेको भन्दै नेपालतर्फ उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चीनको खासामा रहेको केरुङ छो भन्ने पोखरी फुटने जोखिम बढेर ताल नै फुट्न सक्ने

भदौ १ गतेबाट हवाइ उडान खोल्ने नेपाल सरकारको निर्णय

नेपाल सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति,

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com