नेपाल

नेपालमा निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन मौसमविद्को सुझाव

मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने क्रम जारी रहेपछि थप सतर्कता जरुरी भएको छ । पहाडी क्षेत्रमा लगातारको मध्यम झरी र तराईका

पक्की पुल बाढीले बगायो, आवतजावत बन्द

बाजुरामा गएराति परेको अविरल वर्षाका कारण आएको बाढीले बुढीगङ्गा नगरपालिका –२ को घट्टे खोलामा रहेको पक्की पुल बगाएको छ । साँफे-मार्तडी सडकअन्तरगत पर्ने ताप्रिसेरास्थित घट्टेको खोलामा रहेको २५ मिटर लामो

विद्यालय सञ्चालन अधिकार व्यवस्थापन समितिलाई

कर्णाली प्रदेश सरकारले स्थानीय तहको समन्वयमा विद्यालय पुनः सञ्चालनको अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि सङ्घीय सरकारले गत चैत ११ बाट

‘गुहार मागेर गाउँले बोलाएँ, हुस्सु लागेकाले उद्धार गर्न सकिएन’

‘रातको ११ बजेको थियो । हामी सडक निर्माणमा संलग्न साथीहरू ट्रयाक्टरमा आउँदै थियौँ, ट्रयाक्टर एकै पटक सडक छेउको डिभाइडरमा ठोकियो । म हतपत हाम फालेँ र मेरो ज्यान जोगियो ।

टिचिङ अस्पतालको बैंक खाताबाट साढे १६ करोड गायब

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड

विदेशबाट आउनेलाई पीसीआर अनिवार्य

सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर आउनेहरू पहुँचका

बेला-बेला ‘बोल्ड’ हुने, तुरुन्तै लच्किने र पछि लाग्नेलाई जिल्याउने प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग धेरैको प्रायः एउटै जिज्ञासा हुन्छ– उनी चलायमान हुन् कि अस्थिर ? उनका केही बहिर्मुखी स्वभाव छन्– छिटो–छिटो राजनीतिक कदम चाल्न सक्ने। छिनमा चर्को आलोचनामा उत्रने। तिनै

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटे

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिने श्रमिक २७.५९ प्रतिशतले

सुचारु भएको तीन घण्टामै बुटवल-पाल्पा सडक पुन: अवरुद्ध

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ। पाल्पाको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राती पहिरो खस्दा अवरुद्ध भएको सडक आज साझँ एकतर्फी खुलाईएको थियो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com