नेपाल

अध्यागमनका कर्मचारीले चिनियाँलाई बेचे भिसा, अख्तियारमा पुग्यो फाइल

अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे

कांग्रेसमा अनुशासन: माथिल्ला नेता जोगाउने, तल्लालाई तर्साउने

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका १ हजार ३ सय ७५ उजुरीमध्ये धेरैजसोमा पार्टीका तल्ला तहका नेता कार्यकर्ता कारबाहीमा परेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि

आज साउने संक्रान्ति: घरमै परिवारका सदस्यबीच रमाइलो गरी मनाइँदै

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ

मेलम्चीकोे सुरुङ परीक्षणका क्रममा बेपत्ता भएका इन्जिनियरकाे शव फेला

मेलम्ची खानेपानी आयोजनाकोे सुरुङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए ।

निजी विद्यालयहरुद्वारा अनलाइन कक्षा बन्द गर्ने, शिक्षक र कर्मचारीलाई बेतलवी विदा

निजी विद्यालय सञ्चालकहरुले यही साउन १ गते (भोलि)देखि वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेको छ । यसका साथै सञ्चालकहरुले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई बेतलवी घर–विदा दिने निर्णय पनि

मेलम्ची सुरुङमा त्रुटि सच्चाएर थप सुरक्षासहित परीक्षण गरिने

मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो ।

सुस्मिता हत्या प्रकरणः अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश सीता शर्मा

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रौतहट जिल्लाको परूवा नगरपालिका-७ का ३६ वर्षिय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी

बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ परेका छन् । बुधबार सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारीलाई महिला बलात्कार आरोपमा पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ। पोखराको लामापाटनस्थित

दीपाश्रीलाई क्षमा दिन राजेश हमालको आग्रह

महानायक को हो ? भन्ने प्रकरणले विवादमा तानिएकी कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन महानायक राजेश हमालले सबैसँग आग्रह गरेका छन् । दिपाले ‘राजेश हमाल महानायक हो र ?’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com