नेपाल

उपत्यकामा ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि : स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

भ्रष्टाचार अभियोगमा २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता र सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मङ्गलबार २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । साथै, विभिन्न घटनामा सेवाग्राहीबाट घुस लिएको

१ सय १ वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १०१ वर्षीयलाई रु दुई लाखबाट खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका– ९ मुग्राीबेंसीका १०१ वर्षीय भूमिहीन लाभग्राही जसबहादुर थापालाई रु दुई

श्रीमान विदेशमा काम गर्ने, श्रीमती अर्कैसँग घुम्ने पीडित पुरुष न्याय खोज्न कहाँ जाने ?

महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन् । विशेष गरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भएपनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन् ।

यसवर्ष पर्यटक आएनन्, तिलिचो ताल सुनसान

विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका

विप्लव समूहका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पुन लाई पक्राउ गरेको जनाएको छ

काठमाडौँमा राष्ट्रियताको नारा लाग्दा,दार्चुला बासीमाथि अत्याचार !

दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । नेपाल सरकारले

नेपालमा कुल संक्रमितमध्ये ७२ प्रतिशत ३ प्रदेशका

नेपालमा कोभिड–१९ ले सबैभन्दा बढी तीनवटा प्रदेश प्रभावित भएको छ । तीनै प्रदेशको सङ्क्रमितको सङ्ख्या नेपालमा कुल सङ्क्रमितको तीन चौथाइ छन् । मंगलबासम्म दुई लाख ९३ हजार ७३९ जनामा आरटी

विवाहको आश्वासन दिएर बालिका बलात्कार

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका

‘प्रधानमन्त्रीको स्वीस बैंकमा खाताबारे समाचार भ्रामक’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् । थापाले प्रेस वक्तव्य जारीगर्दै प्रधानमन्त्री

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com