नेपाल

‘प्रधानमन्त्रीको अभिव्यक्ति कसैको संवेदनामा ठेस पुर्याउने नियत नरहेको’: परराष्ट्र मन्त्रालय

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७औँ भानु जयन्तीका अवसरमा दिनुभएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कसैको भावना र संवेदनामा ठेस पुर्याउने नियत नरहेको स्पष्ट गरेको

कम्युनिष्ट नेत्री थापाको निधन

वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन भएको हो । तत्कालीन नेकपा

हिँडिरहेको अवस्थामा पहिरोमा परेर एकको मृत्यु, तीन बेपत्ता

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा पहिरोमा परेर ६५ वर्षीय इमानसिंह रानाको मृत्यु भएको छ ।बाटोमा हिँडिरहेको अवस्थामा माथिबाट गएको पहिरोले थापासहित पाँच जनालाई पुरेको थियो भने एकजना भागेर ज्यान जोगाएका छन्

घुस लिएको अभियोगमा नासु पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ

बाढीमा परि बेपत्ता दम्पतीमध्ये एकको शव फेला

बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर बेपत्ता दम्पतीमध्ये एक जनाको शव फेला परेको छ । केही दिनअघि ठाकुरबाबा नगरपालिका– ४ बगनाहाको एक दम्पती नदीमा बेपत्ता भएको थियो । पत्नी २६

रुकुम पश्चिम घटना : संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा भएको सोती घटना छानविन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक देवेन्द्र पौडेलले सोमबार सिंहदरबार पुगेर सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाएका

नेपालमा पहिलो पटक सांसदलाई कोरोना संक्रमण

कर्णाली प्रदेशसभामा विपक्षी दल नेतालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन

नेपालमा कोरोना सङ्क्रमित संख्या १७ हजार ६१ पुग्यो : स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका बिरामी संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो

छलफल सकियो, दुई अध्यक्ष आ–आफ्नै अडानमा

पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डवीच मंगलबार बालुवाटारमा छलफल सम्पन्न भएको छ । ‘दुई अध्यक्षवीच प्रधानमान्त्री निवासमा करिब एक घण्टा छलफल भएको हो

मेलम्ची सुरूङमा इन्जिनियरसहित २ जना बेपत्ता, २ घाइते

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो । हाल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com