नेपाल

कोरोना परीक्षण गर्न ६ निजी प्रयोगशालालाई अनुमति

सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले काठमाडौंका ४ वटा र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा

छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन् । गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण

पर्यटन: अर्बौको लगानी सङ्कटमा

कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् ।बन्दाबन्दी खुल्ने र पर्यटक आउने यकिन नभएपछि

म्याग्दी पहिरो : मृत्यु हुनेको सङ्ख्या २८

हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ । आइतबार थप एक जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

विभिन्न मुलुकबाट २६ हजारभन्दा बढी नागरिक स्वदेश फर्किए

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको

उद्धारमा खटिनु भएका मदन राईको मृत्यु

शंखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा फसेकाहरुको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ । बेसिन्दामा पहिरोले ९ घर बगाएको स्थानमा फसेका स्थानीयलाई उद्धार गर्ने क्रममा बेहोस हुनु

उपत्यकामा मात्रै ३४७ सङ्क्रमित ,निको भएर डिस्चार्ज १ सय ४७

पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

बाढीपहिरोबाट मृत्यु हुनेको परिवारलाई वाग्मती प्रदेशले एक लाख दिने

हेटौँडा । वाग्मती प्रदेशले वाग्मती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिराका कारण मृत्यु भएका २५ परिवारलाई रु एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराइने निर्णय गरेको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको

प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको स्वास्थलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकको स्वास्थलाभको कामना गरेका छन् । शनिबार कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले एक ट्विट गर्दै स्वास्थ्य लाभको

गल्तीले अर्कैको शव दाहसंस्कार, मृत भनिएका ब्यक्ति जिवितै

पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् ।   गुल्मी जिल्ला रुरु गाउँपालिका- ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com