नेपाल

जेठयता विदेशबाट ल्याइयो १ सय ५७ नेपालीको शव, २६ हजार ३ सय ९६ जना नेपालीको उद्दार

शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली कोरोना संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तरर्गतको स्वास्थ्य

मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा ३ डाक्टर पक्राउ

भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत तीन डाक्टरलाई पक्राउ गरेको हो ।

म्याग्दी पहिरो : मृतकको सङ्ख्या १७, तीन घाइतेको उद्धार

अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीन जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको

जुम्ला पुग्यो सलहको ठूलै झुण्ड

जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८

नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना काठमाडौं र १ जना सिन्धुपाल्चोकका रहेका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका

क्षतिको अवस्था बुझ्न नेकपा अध्यक्ष प्रचण्ड चितवनमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुग्नु भएको छ । प्रचण्डले भरतपुर महानगरपालिका २७ र २८ को सीमाक्षेत्रमा बाढीले भत्काएको बा“धको अवलोकन गर्नुभएको छ । स्थानीय

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, कुल सङ्क्रमित संख्या १६ हजार ७१९

नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको सङ्ख्या १६ हजार ७१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार

बन्द भएका भारतीय च्यानललाई के गर्ने ? भोलि निर्णय हुुँदै

बन्द गरिएका भारतीय न्यूज च्यानललाई सुचारु गर्ने कि बन्द गर्ने भन्ने निर्णय आइतबार हुने भएको छ । आइतबार मल्टिसिस्टम अपरेटरहरुको आइतबार दिउँसो बस्ने बैठकले त्यसबारे निर्णय गर्ने जनाइएको छ ।

फेरि क्वारेन्टीनभित्र एक जनाको मृत्यु,स्वाब परीक्षण हुँदै

तनहुँको भानु नपा–२ स्थित शारदा कलेजको क्वारेन्टीनमा रहेका एक व्यक्तिको शनिबार विहान मृत्यु भएको छ । गत असार २३ गते भारतबाट आएका सोही नपाको वडा नम्बर ५ मैवलका ६६ वर्षका

चौबीस घण्टापछि एक जनाको जीवितै उद्धार

असार २५ गते बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढीमा परी बेपत्ता भएकाहरू मध्ये एक जना जीवित र एक जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com