नेपाल

पोखरामा पहिरोमा परी चार जनाको मृत्यु, नौ घाइते

अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८

म्याग्दीमा पहिरो, दुई घरका ७ जना बेपत्ता

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर सात जना बेपत्ता भएका छन् । अविरल वर्षाको कारण घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको

भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा बाह्रबीसे घटनाप्रति दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताउनुभएको छ । आज अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा

सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढ्ने

सरकारले सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको संख्या १६ हजार ५३१ पुगेको छ । बुधबार चौबिस

सरिता गिरीको सांसद पद रिक्त

समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको संघीय संसद सचिवालयले जानकारी गराएको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई

५८ प्रतिशत हिंसा घरभित्रै,महिलाका लागि आफ्नै घर यातना गृह

महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले पछिल्लो ३ महिनामा ८४३ जना महिला तथा बालिकामाथि हिंसा भएको जनाएको छ । अभिलेखिकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात ४९० वटा घटना घरभित्रकै

बाढीले मध्यभोटेकोशी हाइड्रोमा क्षति, चिनियाँ नागरिक बेपत्ता

बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता

बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर

सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो। वाग्मती प्रदेशका सामाजिक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com