नेपाल

कक्षा ११ को परीक्षा गर्ने जिम्मा विद्यालयकै

सरकारले यस बर्ष कोभिड–१९ का कारण कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन र प्रमाणिकरण गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय

उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, संक्रमितको संख्या १५ हजार ९६४

नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदार

वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना पुष्टि

नेपालमा कोरोना सङ्क्रमडबाट मृत्यु भएकाको तथ्याङ्क विश्लेषण गर्दा जनाको मृत्युदर प्रति दश लाखमा एक रहेको छ । पिसिआर परिक्षण प्रति दशलाखमा आठ हजार ६२५ जनाको गरिएको छ । तर छिमेकी

ओली–प्रचण्डको ‘वान टु वान’ वार्ता सकियो

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग ‘वान टु वान’ वार्ता सकिएको छ । वार्ता सकिएपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिनु भएको छ । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी

काठमाडौँ उपत्यकामा काेराेना परीक्षण गराउनेकाे भीड धान्नै मुस्किल : निर्देशक डा. सागर राजभण्डारी

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ । काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै

दोब्बर भाडा असुल्दै जीप व्यवसायी, १४ किमी सडकमा ८०० भाडा

डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन्

नेकपाको बैठक पुनः बुधबारसम्मका लागि स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा,

काठमाडौंका यी स्थानमा आज दिनभर बत्ती नहुने

सोमबार काठमाडौंका विभिन्न स्थानमा बिजुली आपूर्ती बन्द हुने भएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा मर्मत सम्भारको काम भएकोले विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com