नेपाल

एक व्यक्तिले दुईवटा भन्दा बढी सिम राख्न नपाउने

अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ । यद्यपि,

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ

‘कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक द्धन्द्धसँग नेपाली कांग्रेस पूर्णत निरपेक्ष रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । नेकपाको आन्तरिक विवादमा कांग्रेस प्रवेश गरेको विभिन्न नेताहरुले आरोप लगाइरहेका बेला शर्माले

लकडाउनमा ११०५ आत्महत्या, मान्छे आफ्नै ज्यान लिन किन तम्सिन्छ ?

काठमाडौं । असार १० मा दुबईबाटआफ्नै थातथलो रोल्पा फर्केका ३१ वर्षीय युवकले गत वुधबार आत्महत्या गरे। रामदेव गाउँपालिका ५ का अभन सार्की एक्लै होम क्वारेन्टिनमा थिए। स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिनमा

इम्बोस्ड नम्बर प्लेट साउन १ देखि सुचारु हुने

करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र

केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै नेकपामा हस्ताक्षर अभियान सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । केन्द्रीय समिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका हुन् । अहिले नेकपामा स्थायी समिति बैठक

फिप्नाबाट नेपालमा राहत वितरण सुरु, शनिबार काठमाडौंमा ३ सयलाई खाना, २० परिवारलाई त्रिपाल

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका फिप्नाको आर्थिक सहयोगमा काठमाडौं उपत्यकामा अनाथ, असाहाय तथा बेघर भएका बालबालिका, बृद्ध बुबाआमा, बटुवा तथा विपत्तिमा परेकाहरूलाई राहत वितरण गरिएको छ । महासंघको संघीय परिषद्

विना मगरको नेतृत्वमा मेलम्ची आयोजना पुरा, मेलम्ची खोलाको पानी सुरुङमार्गमा पथान्तर

आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ । सुरुङमार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार

उत्पादकबाट सिधै उपभोक्तासम्म सामान बेच्ने ऐन कार्यान्वयन : नेचर हर्ब्सले सुरु गर्यो कारोबार

वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली–२०७६ अनुसार हालै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलयले विभिन्न कम्पनीहरुलाई ईजाजत

नेपालमा ८१ वर्षीया वृद्धाले जितिन कोरोना

सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किनुभएको छ । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहनुभएकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना सङ्क्रमणमुक्त भएर आज

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com