नेपाल

तत्काल सार्वजनिक यातायात सञ्चालन हुँदैनन्

सरकारले व्यवसायी र मजदुरहरूको माग सम्बोधन गरे तत्कालै आफूहरूले सार्वजनिक यातायात सञचालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभएको छ । यो अवस्थामा यातायात सञ्चालन गर्नसक्ने अवस्था

ओलीलाई हटाउनु पार्टी एकताको म्यान्डेट विपरित हुन्छ: पूर्व उपप्रधानमन्त्री रायमाझी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका छन् । पार्टीभित्रको विवाद समाधानको लागि

‘ढलको पानीबाट कोरोना भाइरस फैलिँदैन’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना संक्रमण फैलिएको पुष्टि नभएको जनाएको छ । आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि संक्रमण

उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दो, संक्रमितको कुल संख्या १५ हजार ७८४

नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छन् । योसँगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

सुरुङमा पानी हालेर परीक्षण

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट

निस्किएन निकास,भोलि फेरि नेकपामा दुई अध्यक्षबीच वार्ता

नेकपामा देखिएको विवाद समाधान गर्न पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार दिउँसो बालुवाटारमा भएको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको

बालिका हत्या प्रकरणमा अघोरी बाबासहित २० जना पक्राउ

जनकपुरधाम उपमहानगरपालिकाकी एक बालिकालाई बलात्कार गरी हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । शुक्रबार शव फेला परेको दिन प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था स्थित घाटमा

लुम्बिनी क्षेत्रमै बस्न रुचाउँछन् बुद्धका प्रिय पन्छी सारस

शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उहाँका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार

प्रधानमन्त्री ओली र दाहालबीचको छलफल सकियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ। १२ बजे बालुवाटार प्रवेश गरेका दाहाल ओलीसँगको छलफलपछि १ बजेर ५० मिनेटमा बालुवाटारबाट

कोरोनाबाट विदेशमा थप १३ जना नेपालीको मृत्यु, मृतक संख्या १४३ पुग्यो : एनआरएनए

कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com