नेपाल

धेरै रिसाउने ब्याक्तिलाई लाग्ने खतरनाक रोग !

धेरै रिस राख्ने हो भने मान्छेलाई रिसले सफलताबाट असफलता तर्फ लैजान्छ । व्यक्ति, परिवार, समाज हुँदै आफ्नो व्यवसाय हरेक काममा रिसले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यको दृष्टीकोणले पनि रिसलाई राम्रो

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४

नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र गोरखाका एक-एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रुपन्देहीको

नयाँ २३२ जना सङ्क्रमित थपिए, नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ हजार ४९१

नेपालमा कोरोनाभाइरसका दुई सय ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ बिरामी थपिएका छन् । यससँगै देशभरि

बझाङ पहिरो : १७ घर पुरिए, बेपत्तामध्ये ३ जनाको शव फेला

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार राति १२ बजेतिर

कैलालीमा होम-क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

कैलालीमा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-१० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो । जेठ २६ गते भारतबाट फर्केकी ती महिलामा

सलहबाट मकै बालीमा ५ करोड बराबरको क्षति

अर्घाखाँचीमा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । ६ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए

वन बन्दै बगर

डिभिजन वन कार्यालय दाङले बगरलाई वन बनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । अघिल्लो वर्ष करिब ५० हेक्टर बगरलाई वन बनाएको कार्यालय यस वर्ष पनि करिब ४० हेक्टर

गोरखा अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु

गोरखा अस्पतालको आइसोलेसनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आइसोलेसनमा उपचार गराइरहनुभएका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको

नेपालबाट आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडानमध्ये नेपाल वायुसेवा निगम [नेपाल एयरलाइन्स] र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ

रुपन्देहीमा पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत भेटिए

रुपन्देहीमा पौडी खेल्ने क्रममा शुक्रबार खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । साथीहरूसँग पौडी खेल्ने क्रममा कञ्चन खोलामा डुबेर बेपत्ता भएका कञ्चन गाउँपालिका वडा ४ रूद्रपुर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com