नेपाल

नेपालमा कोरोना संक्रमित डेढ महिनाकाे शिशुको मृत्यु

त्रिवि शिक्षण अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि शिशुलाई शिक्षण अस्पताल भर्ना

आफ्नो नाममा टुक्रा जमीन छैन, कसरी परिवार पाल्ने ?

नदीको किनारमा सानो खरले छाएको घर । घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकीसम्म जाजरकोटको कुशे गाउँपालिका–५ साँधीबिसौनाका गणेशबहादुर बादी १३ वर्षीय छोरा रमणसँग पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै

मनाङ कोरोनामुक्त

मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ । मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार

अमेरिकाबाट भर्खर मात्रै बार कलेज सकेर फर्किएका सहायक रथी रावल बर्खास्त

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । सैनिक अदालतले सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बुधबार रावल र खड्कालाई बर्खास्त गरेको हो ।

नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ हजार नाघ्यो

कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या बुधबार १३ हजार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

नेपाली काँग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक काँग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित

पत्रकार खड्का हत्याको छानबिन गर्न माग

नेपाल पत्रकार महासङ्घले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै

नेकपाको शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताका पक्षमा

“पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमीकमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी

पानी परेपछि सलहको जोखिम कम हुने

अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौँमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ । गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा उपचारको क्रममा छन्त्यालको निधन भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ६६ वर्षिय

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com