नेपाल

रक्तस्राव हुनथालेपछि सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

अत्यधिक रक्तस्राव हुनथालेपछि सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो । बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड- १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने

बन्दाबन्दीमा देशभर १०९ जना बलात्कृत,घरेलु हिंसा झन धेरै

बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार

भारतसँग बैठक टरेको टर्‍यै,संवादहीन सीमा समस्या

नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन्। भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी

अमेरिकाबाट फर्केका नेपालीलाई भाडा तीनगुणा, खानामा चिसो स्याण्डवीच, तातोपानी समेत दिइएन

मंगलबार २७८ जना नेपालीहरु लिएर न्युयोर्कबाट काठमाडौं गएको टर्किस एयरलाइन्सको विमानमा आफूहरुलाई तातोपानी समेत खान नदिइएको यात्रुहरुले गुनासो गरेका छन् । नियमित भन्दा झण्डै तीनगुणा बढी भाडा लिएको विमानमा कैयन

मानव तस्करीबिरुद्ध नेपाल सरकारले गतबर्षको तुलनामा प्रयास बढाएको अमेरिकी रिपोर्ट

अमेरिकी सरकारको विदेश मन्त्रालयले आज मानव तस्करीबारे एक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारले गतबर्षको तुलनामा मानवतस्करीबिरुद्ध प्रयास बढाएको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले आज एक कार्यक्रमका बीच वासिंटन

जमिन गल्यो – उर्लँदै नदी, बढ्दै जोखिम

जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण

यसरी भयो सुत्केरी व्यथा लागेको २ दिनपछि उद्धार

दुई दिनदेखि सुत्केरी व्यथा लागेकी तुर्माखाँद गाउँपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेर सुर्खेत ल्याइएको छ । गर्भवती रहेकी तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान निवासी १८ वर्षीया मनिसा उखेडालाई राष्ट्रिपति उद्धार

कपिलवस्तुमा चट्याङ लागेर एकको मृत्यु

कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका – ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको आज अपराह्न मृत्यु भएको छ । खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको दायाँपट्टिको भाग

संसद्‌मा हिन्दी भाषा बोल्नुको कारणसहित लिखित जवाफ पेस गर्न सर्वोच्चको निर्देशन

सर्वोच्च अदालतले संघीय संसद्‍मा हिन्दी भाषा बोल्नुको कारण सहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले संसदमा नेपाली

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com