नेपाल

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो : स्वास्थ्य मन्त्रालय

पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा  सङ्क्रमितको सङ्ख्या एघार हजार १६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता

सङ्क्रमितको शव गाड्ने विषयमा झडप, ६ राउण्ड हवाई फायर

पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई वटा मोटरसाइकलमा

सवारी साधनका पार्टपुर्जा बिग्रन थाले

सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत

कर्णालीमा समुदायसम्म फैलियो ‘कोरोना’

सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका

स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार गए राति ११ : ५५ मा उनको मृत्यु भएको हो ।

नेपालमा थप ६२९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १० हजार ७ सय २८

पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लाे थप समेत, कुल संक्रमितको संख्या १० हजार सात सय २८ पुगेको प्रवक्ता प्रा.डा. जागेश्वर गौतम जानकारी 

फोहर गर्नेको विवरण दिनेलाई पुरस्कार

दाङको  तुलसीपुर उपमहानगरपालिकाले फोहर गर्ने व्यक्तिको विवरण दिनेलाई पुरस्कार दिने नीति ल्याएको छ । उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा फोहर गर्ने व्यक्तिको तस्वीर र भिडियोसहितको विवरण राखी जानकारी दिने

मर्मतको माग गर्दै युवाद्वारा सडकमै धान रोपेर विरोध

भारदह–राजविराज सडक खण्डअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै युवाले मङ्गलबार सडकमै धान रोपेर विरोध जनाएका छन् । तोपा गाउँस्थित सडकखण्डमा

बाँकेमा कार दुर्घटना: दुई जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका-१ सिक्टामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर

लयमा फर्किदै पोल्ट्री व्यवसाय

दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् ।  नेपालको आत्मनिर्भर व्यवसायको रुपमा परिचित पोल्ट्री लकडाउनको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com