नेपाल

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निष्कर्षमा नेकपा

नेकपा सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेकाे छ । सचिवालय बैठकले हाल संसदमा छलफलमा रहेकाे प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गीकृत

नेपालमा थप ३ सय ३१ मा संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ८ हजार ६ सय ५

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । योसँगै संक्रमण पुष्टि भएको संख्या ८ हजार ६०५ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता

क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि, गुल्मीमा मृतक सङ्ख्या तीन

ल्मीमा होम क्वारेन्टिनमा बिहीबार राति मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । जेठ २५ गते भारतबाट आई होम क्वारेन्टीनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९

अझै झस्किन्छन् रुकुम घटनाका घाइते

भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको

क्वारेन्टिनबाट कसरी भागिन गर्भवती किशोरी

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न निषेध

सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट

कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिने

यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।  लिम्पियाधुरा, लिपुलेक

निर्देशिका विपरित नमुना परीक्षण नगर्नू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका विपरितका नमुना परीक्षण नगर्न सम्बन्धित प्रयोगशाला र अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कतिपय निकाय तथा व्यक्तिहरुले कोभिड- १९ को नमुना संकलन

क्वारेन्टिनमै किरिया….

दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहेका छन् । उनका

नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या आठ हजार नाघ्यो

नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमित संख्या ८ हजार २ सय ७४ पुगेको छ । सङ्क्रमित हुनेमा ८८ महिला र ३३८ पुरूष

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com