नेपाल

दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि

पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी

अमेरिकामा रोकिएका नेपाली जुन २३ र २५ मा नेपाल जानसक्ने, ४ उडानको तयारी

कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल लैजान आगामी जुन २३ र २५ मा चारवटा उडानहरु हुने भएका छन् । अमेरिकामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुशार उडानहरु न्युयोर्क, शिकागो,

ज्ञानलाई असफल गराउने संस्कृतको ज्ञान ओझेलमा

संस्कृत वाङ्मयमा विज्ञानलाई असफल बनाउने ज्ञान भए पनि यस भाषाको ज्ञान लिनेमा सत्को अभाव र अभ्यासको कमीले ओझेलमा परेकोप्रति सम्बन्धित क्षेत्रका विज्ञले ध्यानाकर्षण गराएका छन् । जयतु संस्कृतम् संस्थाले सोमबार

दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि

बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु

एघार महिनामा २६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन् । तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन् । निकुञ्जका

नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए

लकडाउन खुकुलो भएसँगै उपत्यका छिर्नेहरूको भीड

सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको

अर्घाखाँचीमा १७ वर्षिय गर्भवती युवतीमा कोरोना संक्रमण

अर्घाखाँचीमा १७ वर्षिय गर्भवती युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा जिल्लाको पाणिनी गाउँपालिका- ८ कि १७ वर्षीय गर्भवती युवतीमा कोरोना संक्रमणको पुष्टि भएको

अर्घाखाँचीमा एकैदिन ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ पुग्यो

अर्घाखाँचीमा सोमबार एकैदिन ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा भूमिकास्थान नगरपालिकाका दुई जना पुरुष र पाणिनी गाउँपालिकाकी एक युवतीमा संक्रमण पुष्टी भएको

प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट (पूर्णपाठ)

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com