नेपाल

प्रभावकारी नभएपछि कोरोना रोकथामको ईश्वर पोखरेल नेतृत्वको समिति खारेज

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ । उच्चस्तरीय समिति खारेज गरेर समितिले गर्दै

थप ४ सय ५१ जनामा कोरोना पुष्टि : देशभर संक्रमित ६ हजार २ सय ११

नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या

आज सातै प्रदेशमा बजेट सार्वजनिक हुँदै

देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट आज सार्वजनिक गर्दैछन् । केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक

क्वारेन्टाइनमा एक महिलामाथि सामूहिक बलात्कार, तीन पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनमै एक महिलामाथि बलात्कार भएको छ । लकडाउनमा भारतबाट आएर गत जेठ २० गतेदेखि स्थानिय क्वारेन्टाइनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला शनिबार

मदिराले लठ्याएर बलात्कार गर्ने आरोपित पक्राउ

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ का ३७ वर्षीय शिवशङ्कर मण्डल १ वर्षपछि आइतबार पक्राउ

चट्याङ लागेर बालिकाको मृत्यु

भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी

सम्पादकलाई धम्की, महासङ्घद्वारा सुरक्षाको माग

नेपाल पत्रकार महासङ्घले  समाचार लेखेकै कारण ‘काठमाडौं प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ

कोरोना जाँचमा पहिलो काठमाडौँ, दोस्रो जुम्ला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पीसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्‍कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना

प्रतापपुर गाउँपालिका अध्यक्षको निधनमा सेवा बन्द

परासी । नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) जिल्लाका सात वटै स्थानीय तहमा आज एक दिनका लागि सेवा बन्द गरिएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनमा शोक मनाउन एक दिनका लागि

बढ्यो सुनको मूल्य

आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ८९ हजार ६ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com