नेपाल

नेपालसँग वार्ता गर्ने उपयुक्त समय नै होइन : पूर्वराजदूत रे

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले सीमा विवादका बारेमा नेपालसँग भारतले वार्ता गर्ने यो सही समय नभएको बताएका छन् । इकोनोम्सि टाइम्स डट कममा प्रकाशित लेखमा उनले सीमा विवाद समाधान

क्वारेन्टिनमा महिलामाथि सामूहिक बलात्कार

कैलालीको लम्कीमा क्वारेन्टिनमा बस्दै आएकी एक महिला बलात्कारको शिकार भएकी छिन् । भारतबाट गत जेठ २० गते आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला

८३ दिनपछि सरकारी कार्यालय आजबाट सञ्चालन, दुई सिफ्टमा सेवा

कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट

निजी ल्याबले पीसीआर परीक्षण गर्न पाउने,सबै खर्च सरकारको !

सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च

पर्वतमा पहिरो : दुई परिवारका नौ जनाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका नौजनाको मृत्यु भएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका छ र

निजी प्रयोगशालालाई पनि पिसिआर परीक्षणको अनुमति, खर्च सरकारले व्यहोर्ने

सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमित दिएको हो।

काठमाडौं प्रवेशमा थप कडाइ ,जोखिम विश्लेषण गरेर मात्रै अनुमति

जिल्ला प्रशासन कार्यालयले काठमाडौं प्रवेशको लागि थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर काठमाडौं प्रवेशको लागि काठमााडौंको जुन नगरपालिकामा बसोबास रहेको छ, त्यो नगरपालिकाको सिफारिस लिएर यात्रा

नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, सङ्ख्या ५ हजार ७  सय ६०

नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ। पुरूष ३७५ र महिला ५० जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ७६० पुगेको छ । आइतबार आयोजित नियमित

आज सुन चाँदीको भाउ स्थिर

आईतबार सुन र चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ ८९ हजार ३०० रुपैयाँ तोकेको छ।

‘भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प’

राष्ट्रियसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी छन् । बैठकमा सो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com