नेपाल

चर्को हवाई शुल्कले कामदार मारमा

वैदेशिक रोजगारी गुमाएर अलपत्र परेका कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा परेका छन्। सरकारले कुनै दायित्व लिन नमान्दा स्वदेश फर्किन कामदारले एक लाख १५ हजार भन्दा बढी खर्च गर्न वाध्य

पर्वतमा पहिरो: चारको मृत्यु, ५ जना बेपत्ता

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले परिँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना अझै बेपत्ता छन् । शनिबार  साँझ परेको मुसलधारे वर्षापछि आएको

गुल्मीका कोरोना संक्रमितको मृत्यु

गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा रहेका धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३६ वर्षिय कोरोना संक्रमित मधु नेपालीको मृत्यु भएको उपचारमा

यी हुन् नेपालको नयाँ नक्सा पारित गर्ने संसद बैठकमा नआउने सांसदहरु

प्रतिनिधिसभाबाट भारतले मिचेको भूभाग समेत समेटेको नयाँ नक्सा समेटेको संविधान संशोधन विधेयक पारित भएको छ । तर यो ऐतिहासिक प्रतिनिधिसभा बैठकमा केही सांसदहरु भने उपस्थीत भएनन् । प्रतिनिधिसभाको शनिबारको बैठकले

जमिन फिर्ता ल्याउने वार्तापछि सीमालाई तारबार गर्नुपर्छ : पम्फा भुसाल

नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेता एवं सांसद पम्फा भुसालले नेपाल–भारत सीमामा तारबार लगाउनुपर्ने बताउनुभएको छ । नेपाल र भारतबीचको खुला सिमानालाई व्यवस्थीत गर्ने बेला आएको उहाँले बताउनुभयो । नेपालको नयाँ

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित

नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ । आजकाे संसदकाे बैठकमामा कुल २५८ सदस्य उपस्थित रहनु भएको भएको र त्यसमध्ये  २५८    सदस्यले संशोधनको पक्षमा मतदान

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि,सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५

नेपालमा थप २ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको

संविधान संशोधनमा पार्टी एक ढिक्का छः उपेन्द्र यादव

जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले प्रतिनिधिसभामा प्रस्तुत प्रस्तावमा आफ्नो पार्टी सर्वसम्मत भएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राष्ट्रियताको सवालमा आफ्नो पार्टी एक ढिक्का हुने बताउनुभयो । सदनमा

देशको भूमि संविधानमा लेखाउने कुरा अति नै खुसी र ऐतिहासिक तर राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याइयोस् : राजेन्द्र महतो

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले आजको दिन नेपालको लागि ऐतिहासिक दिन रहेको बताउनुभएको छ । राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने पनि महतोको भनाइ छ ।

सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत, बैठक छाडेर बाहिरिइन्

संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com