नेपाल

क्वारेन्टिनमै जन्मियो शिशु

प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आउनुभएका १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म

सरिता गिरीले संशोधन फिर्ता नलिएपछि जसपा संसदीय दलको बैठक बस्दै

आफ्नै पार्टीकी सांसद सरिता गिरी संविधान संशोधनको विपक्षमा उभिएपछि के गर्ने भनेर छलफल गर्न जनता समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ । यसबारे छलफल गर्न आइतबार बिहान ११

‘कुवाँकै पानी पिएर जुनी बित्ने भो’

बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँकी ६८ वर्षीया इन्द्रकला विकको जीवन कुवाकै पानीमा निर्भर छ । बर्खामा खोल्साखोलीमा फुटेको मूल र हिउँदमा उत्तरगङ्गाको पानी पिउँदै आएका नवीगाउँका स्थानीयवासीको घरमा धारो ल्याउने सपना

संविधान संशोधन विधेयक आज पारित हुँदै

सरकारले कोरोना महामारीबीच ऐतिहासिक निर्णय गर्दैछ । आज (शनिबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले नयाँ नक्सासम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्दैछ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन,

लकडाउनको नयाँ मोडालिटीले प्रहरी नै हैरान

सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी

विदेशमा अलपत्र ५ सय ११ जना नेपालीको उद्धार : एनआरएनए अध्यक्ष पन्त

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा

नेपालमा थप ४४८ कोरोना सङ्क्रमित, सङ्क्रमित सङ्ख्या ५ हजार ६२

नेपालमा कोरोना भाइरसबाट थप ४४८ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँचहजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो

‘नो पीसीआर : नुन, तेल, बेसार’ (फोटोफिचर)

सरकारविरुद्ध बुटवलमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । कोराना भाइरसको संक्रमण रोकथाममा सरकारले वास्था नगरेको र खर्चमा पारदर्शिता नभएको भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् । क्वारेन्टाइन, आइसोलेशन मापदण्ड विपरित भएको

दाङमा त्रिशुल प्रहार गरी एक व्यक्तिको हत्या

दाङमा त्रिशुल प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ । बबई गाउँपालिका ३ धनुमास निबासी २९ बर्षका बालीराम वलीले सोही ठाउँ निबासी ४७ बर्षका नारायण डाँगीलाई फलामको त्रिशुलले हानेर हत्या गरेको

डोटीका पहिलो कोरोना संक्रमित ‘डिस्चार्ज’

डोटीको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com