नेपाल

कुबेतबाट १५० नेपाली महिला काठमाडौं आइपुगे

कुबेतमा आममाफी पाएका १ सय ५० नेपाली काठमाडौं आइपुगेका छन् । रोजगारीको शिलशिलामा कुवेत पुगेका १५० जना नेपाली महिलाहरूलाई कुवेत सरकारले नेपाल पठाएको हो। उनीहरूलाई ल्याएर जजिरा एयरवेज ए३२० न्यारोबडी

गण्डकी प्रदेशमा २७ डेङ्गु संक्रमित भेटिए

गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो । हालसम्म ती जिल्लामा डेङ्गुका २७

सोती घटना : थप तीन पक्राउ

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन

परीक्षणका लागि पठाएको स्वाब प्रयोगशालाबाटै गायब, दाहसंस्कार अन्यौलमा

अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेको बसेर उपचारकोलागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका पुरुषको स्वाब प्रयोगशालाबाटै हराएको छ । मालारानी गाउँपालिका- ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेर उपचारको लागि बुटबल

कुबेतबाट तीन सय नेपाली महिला लिएर दुई जहाज नेपाल आउँदै

सरकारले सुरु गरेको विदेशमा अलपत्र नेपालीको उद्दार अभियान अन्तर्गत आज कुबेतबाट ३ सय नेपाली महिला बोकेर दुई जहाज काठमाडौंका लागि उडेको छ । कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार बिहान जजिरा

‘सङ्क्रमण देखिएपछि डराउन र लुकाउन हुँदैन’

‘कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका तीन युवकले आफ्नो अनुभव सुनाए । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीका ३५ वर्षीय

वाग्मती प्रदेशमा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ को मृत्यु

वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार

पसल खोल्न र निजी सवारी जोर विजोर गरी चल्न दिइने

सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ । सवारी साधनको पछाडिको अंक जोर

नेपाल भूमी अतिक्रमणको बिरोधमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ज्ञापनपत्र

एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीको संयोजनमा भारतद्धार अतिक्रमण गरिएको नेपाली भूमी फिर्ताको लागी पहल गरिदिन माग गर्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ज्ञापन पत्र पेश गरिएको छ । परिषदका

नयाँ नक्सा समेटेको विधेयक खारेज गर्न सरिता गिरीको संसोधन प्रस्ताव, फिर्ता लिन पार्टीको चेतावनी

समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सा समेटेको नेपालको संविधान दोस्रो संशोधन विधेयक खारेज गर्न माग गर्दै बुधबार संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि उनलाई सो प्रस्ताव फिर्ता लिन चेतावनी दिइएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com